इनरुवा मालपोत कार्यालयले जग्गाको मूल्य कठ्ठामै ३० लाख

काठमाडौं । देशभरको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा किनबेच हुने इनरुवा सुनसरी मालपोत कार्यालयले प्रतिकठ्ठा ३० लाख रुपैयाँसम्म जग्गाको न्यूनतम मूल्य बढाएको छ । इनरुवा मालपोत कार्यालयको क्षेत्राधिकार पर्ने स्थानबाट

मन्त्रिपरिषदको निर्णयः नयाँ तलबमान लागू गर्ने, विश्व बैंक र जापानको अनुदान स्वीकृत

काठमाडौं । सरकारले साउन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार सरकारले सबै तहका

फाइभजी परीक्षणमा प्राधिकरण र टेलिकमको बेवास्ता, ८ महिना हुँदा पनि आएनन् उपकरण

काठमाडौं । छिमेकी मुलुक भारतमा फाइभजीको प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि नेपालमा भने अहिलेसम्म पनि परीक्षण हुन सकेको छैन । आयातकर्ताले फाइभजी परीक्षणका लागि आवश्यक उपकरण नल्याएको भन्दै नेपाल

साढे चार दशकदेखिको सपना साढे चार महिनामा पूरा हुँदै, प्याराग्लाइडिङको अवस्था बारे चिन्ता

गण्डकी । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान

फोहोर व्यवस्थापन गर्न सरकारसँग हुती छैन, बालेनले एमालेसँग सहकार्य गर्नुपर्छः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि एमालेसँग सहकार्य गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई आग्रह गरेका छन् । आइतबार प्रनितिधि सभाको शुन्य समयमा बोल्दै

नेपालमा आजीवन प्रधानमन्त्री बन्ने दौड, बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन खोज्दैछन् जागिर

एजेन्सी । नेपालमा जीवन रहुन्जेलसम्म पद नछाड्ने प्रवृत्ति छ । हालका प्रधानमन्त्री शेरबहादुर देउवा पाँच पाँच पटक प्रधानमन्त्री भए । आगामी मंसिरमा हुने निर्वाचनपछि पनि उनी प्रधानमन्त्री बन्ने तयारीमा छन्

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ५ सय रुपैयाँले बढेर ९७

बिग बुल राकेश झुनझुनवालाकाे सेयर लगानीकर्तालाई ५ टिप्स

एजेन्सी । बिग बुलका नामले परिचित भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आइतबार विहान निधन भएको छ । भारतमा वारेन वफेटका नामले परिचित झुनझुनवाला भारतका सबैभन्दा ठूला लगानीकर्तामध्येका

बढ्दैछ क्रिप्टो क्राइम, अध्ययन भन्छ- प्रत्येक वर्ष विश्वले ३८ खर्बको नोक्सानी ब्यहोर्दै छ

एजेन्सी । क्रिप्टोकरेन्सीसँग सम्बन्धी अपराधलाई आमरुपमा क्रिप्टो क्राइम भनिन्छ । जसका कारण सन् २०२५ सम्म वैश्विक अर्थव्यवस्थामा ३० बिलियन डलर अर्थात् ३८ खर्ब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोर्नु पर्ने अनुमान गरिएको

१३ वटा स्टीलजन्य कम्पनीले गरे एक वर्षमा साढे ८५ अर्बको व्यापार, जगदम्बा एक्लैको हिस्सा ३५%

काठमाडौं । सन् २०२१ मा १३ वटा स्टीलजन्य उद्योगहरुले साढे ८५ अर्बको व्यापार गरेका छन् । कम्पनीहरुको रेटिङअनुसार १३ वटा स्टीलजन्य सामग्री उत्पादन गर्ने कम्पनीले सन् २०२१ मा ८५ अर्ब