काठमाडौं–४ मा गगन थापा ४१० मतले अगाडि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवार गगन कुमार थापाले अग्रता कायम गरेका छन् । उनले नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईलाई ४१० मतले पछि पर्दै अग्रता कायम

काठमाडौं–९ मा एमालेलाई पछ्याउँँदै राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ ५६४ मतसहित अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल ५६१ प्राप्त गर्दै दोस्रो

चितवन क्षेत्र नं १ को मतगणना सुरु

चितवन । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको छ । तीन निर्वाचन क्षेत्र रहेको यस जिल्लामा क्षेत्र नं १ को मतगणना सुरु गरिएको हो । पूर्वी चितवनको खैरहनी

काठमाडौंमा मतगणनाको प्रारम्भिक रुझान: घण्टी अघिअघि, कांग्रेस र एमाले पछिपछि

काठमाडौं । हिजो भएको प्रतिनिधि सभा निर्वाचनको काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रको मतगणना शुरु भएको छ । सोमबार दिउँसोबाट शुरु भएको अधिकांश (१०) निर्वाचन क्षेत्रको मतगणनाको प्रारम्भिक रुझानमा पहिलो पटक निर्वाचनमा

रुपन्देही-४ को मतगणना सुरु, कसको पोल्टामा पर्ला परिणाम ?

रुपन्देही । रुपन्देही क्षेत्र-४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृतको कार्यालय कोटहीमाइ गाउँपालिकाको भवनमा मतगणना सुरु भएको हो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय

भक्तपुर-२ मा दुर्लभ थापाको अग्रता कायमै, महेश बस्नेत दोस्रा‍े‍मा

काठमाडौं । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा (एमाले)का उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिएको हो । गठबन्धनका उम्मेदवार कांग्रेसका जिल्ला

रवि लामिछाने ५३ प्रतिशत मत पाएर विजयी हुने एक्जिट पोल

काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी हुने एक्जिट पोल सार्वजनिक भएको छ । निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गरेको फ्याक्ट्स नेपालले स्वतन्त्र पार्टीका

काठमाडौं १: प्रकाशमानलाई अग्रता कायमै, पछिपछि रविन्द्र

काठमाडौं । काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । शुरुदेखि नै अग्रता लिएका सिंहलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याइरहेका छन् । एमालेका किरण पौडेल लगातार तेस्रो स्थानमा छन्

काठमाडौं-४ मा गगन थापाको अग्रता

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनका उम्मेदवार गगन कुमार थापाले अग्रता कायम गरेका छन् । बुढानिलकण्ठ नगरपालिका–१ को १५११ मत गन्दा थापाले ६६७ मत प्राप्त गरेका छन भने

डा. शेखर कोइराला ४४ प्रतिशत मत पाएर निर्वाचित हुने एक्जिट पोल

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेदवार डा. शेखर कोइराला विजयी हुने एक्जिट पोल सार्वजनिक भएको छ । निर्वाचनबारे एक्टिज पोल सार्वजनिक गर्दै आएको फ्याक्ट्स नेपालले काँग्रेसका