चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ

तरकारी खेतीबाट नाम र दाम दुवै

बागलुङ । कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाएका छन । तरकारी खेतीबाटै स्वरोजगार बनेका खत्री जिल्लामा उत्कृष्ट किसानका रुपमा सम्मान समेत

किसानको गुनासो : वर्षातले धानवाली बगायो, दूध बिक्री भएन

तुलसीपुर । दाङ राप्ती गाउँपालिका–६ पत्थरगढवास्थित मनिराम चौधरीले वर्षातले धानबाली बगाएकामा चिन्ता व्यक्त गरेका छन् । स्थानीय खोलामा तटबन्ध नहुँदा यसरी वर्षेनी किसानले लगाएको धान बगाउने गरेको उनले गुनासो गरे

सौर्य जहाज दुर्घटनाका ११ शव परिवारले बुझे

काठमाडौं । त्रिभुवन विमानस्थलमा गत बुधबार भएको विमान दुर्घटनामा ज्यान गुमाएका ११ जनाको शव उनको परिवारले बुझेका छन् । महाराजगञ्जस्ति त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन्

चीनबाट के के आयो ६५ अर्बको सामान ?

रसुवा । गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँबराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन तथा विद्युतीय सवारीसाधन, तयारी कपडा,

भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

सङ्खुवासभा । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । गत असारको

पर्वतमा दुई सय ३६ उद्योग बन्द

पर्वत । कोभिड–१५ सङ्क्रमणपछि देखिएको आर्थिक मन्दीको प्रभाव पर्वतका उद्योग व्यवसामा पनि परेको छ । पर्वतमा गत आर्थिक वर्षमा दर्ता भएका उद्योग व्यवसकायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या बढेको

उत्तर कोरियाली ह्याकरको निशानामा विश्‍वभरको सैन्य तथा परमाणु सूचना

एजेन्सी । उत्तर कोरियाका ह्याकरहरुले विश्वभरको सरकारी र निजी कम्पनीहरुबाट परमाणु तथा सैन्य गोप्य सूचनाहरु चोरी गर्ने कोसिस गरिरहेको भन्दै केही देशहरुले चिन्ता व्यक्त गरेका छन्। बेलायत, अमेरिका र दक्षिण

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई