चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्सागुम्बा निकासी भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

तनहुँ । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य

चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेका कारण शनिबार चार प्रदेशमा हल्कादेखि मध्यम बर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका

पेरिस ओलम्पिक उद्घाटन हुनुअघि रेलवे नेटवर्कमा तोडफोड, ८ लाख प्रभावित

एजेन्सी । फ्रान्सको पेरिसमा ओलम्पिक खेलको उद्घाटन समारोहको अन्तिम तयारी भइरहँदा त्यहाँको हाइ स्पिड रेल नेटवर्कको केही क्षेत्रमा आगजनीसहित आक्रमण भएको छ । यसले रेल नेटवर्क पूर्ण रुपमा प्रभावित भएको

मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगतापुर्ण लचिलो: चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपुर्ण र लचक आएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महसुलसम्बन्धी विवाद अध्ययन गरेर चाँडो टुङ्ग्याइदिन संसदीय समितिलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा

विमान दुर्घटना: ४ जनाको शव परिवारले बुझे, माग पूरा नभएसम्म नबुझ्ने केहीको अडान (तस्बिरहरु)

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार जनाको शव परिवारले बुझेका छन्। केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय

स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकाले स्पेनिश लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा बार्सिलोना चेम्बर

यस्ता छन् मौद्रिक नीतिले ल्याएका प्रमुख १५ प्रावधान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था ल्याएको छ भने केही पुराना व्यवस्थालाई खुकुलो बनाएको छ । समग्र मौद्रिक तथा वित्तीय क्षेत्र