एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा

अस्तव्यस्त काठमाडौं, जताततै जाम (तस्बिरहरु)

काठमाडौं । सत्तारूढ नेकपा एमालले दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दरवारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्न थालेको एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण

आज १५ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार(आज) सुनको भाउ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार सुनको मूल्य आज तोलामा १५०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक

काठमाडौं उपत्यकाको ट्राफिक आज अस्तव्यस्त हुने, वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिकको आग्रह

काठमाडौं । ट्राफिक प्रहरीले काठमाण्डौ उपत्यका स्थित दरबारमार्ग, माईतिघर, बालकुमारी र जावलाखेल एरियामा विभिन्न कार्यक्रम हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । एकै पटक चार ठाउँमा प्रदर्शन

नेपालको क्रेडिट रेटिङबारे जानकारी दिन अर्थमन्त्रालयको पत्रकार सम्मेलन(LIVE)

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी फिचले नेपालको शाख मुल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै नेपाललाई ‘बीबी माइनस’ रेटिङ दिएको छ । यसबारे जानकारी दिन अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

काठमाडौं महानगरको कार्यालयमा आजदेखि नि:शुल्क पार्किङ गर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको कमलादीस्थित काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न पाइने भएको छ । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी आज साँझ साढे ५ बजेदेखि राति ११ बजेसम्म

छ सय ग्राहकको विद्यूतको लाइन काटिँदै

बैतडी । विद्युत् महसुल नतिर्ने करिब छ सय ग्राहकको विद्युत लाइन काटिने भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभावका साथै भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र

मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना ९पूर्वी खण्ड०

खोला किनाराको मापदण्ड सम्बन्धी सर्वोच्चको फैसलामा फेरि सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उत्यकाको खोला किनारको थप २० मिटरको मापदण्ड विवाद सम्बन्धी फैसलाविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदनमा फेरि सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशद्वय