उद्योगी व्यवसायीका समस्याप्रति मधेश सरकार गम्भीर छ :

धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उद्योगी व्यवसायीका समस्याप्रति प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५७औँ वार्षिक साधारणसभाको आइतबार यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले

बचतकर्ताको ९ करोड ठगेर सुयोग बहुउद्देश्यीय सहकारीका ८ जना अझै फरार, ३ पक्राउ

काठमाडौं । सुयोग बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ८ करोड ९८ लाख २८ हजार ७८३ रुपैयाँ ठगी गरेको छ । सहकारीका अध्यक्ष तथा सञ्चालकले १३६ बचतकर्ताको उक्त रकम ठगी गरेका हुन्

सुनको मूल्य तोलामा एक हजारले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला एक लाख ४४ हजार सात सयमा

मौद्रिक नीति सहकारी क्षेत्रका लागि स्वागतयोग्यः महासंघ

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आ.व. २०८१/०८२ को मौद्रिक नीतिले सहकारी क्षेत्रलगायत समग्र अर्थतन्त्रलाई चलायमान बनाउने राष्ट्रिय सहकारी महासंघले जनाएको छ । महासंघले राष्ट्र बैंकको नीतिलाई स्वागत

कोभिडपछिकै राम्रो मौद्रिक नीति: निर्माण उद्योग परिषद्‍

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेको जनाएको छ । शक्रुबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा

टिप्परको ठक्करबाट भक्तपुरमा मोटरसाइकल चालको मृत्यु

काठमाडौं । भक्तपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँ ठिमीमा बागमती प्रदेश ४ ख २९०१ नम्बरको टिप्परको ठक्करबाट मोटरसाइकल चालक सुवास तामाङको मृत्यु

डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका

कर्णालीमा पर्यटनः दुई करोड १४ लाख राजस्व संकलन

कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशका केही पर्यटकीय क्षेत्रबाट रु दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारले

गोरखाको धार्चेमा पहिरो, ५ जना बेपत्ता

गोरखा । उत्तरी गोरखामा पहिरोमा परि पाँच जना बेपत्ता भएका छन् । गोरखाको धार्चे गाउँपालिका- ५ को रेसेफाँटमा लेदो सहितको पहिरोमा परि पाँच जना बेपत्ता भएका हुन् । शनिबार रातिको

काठमाडौं उपत्यकाका स्थानीय तहमा आज सार्वजनिक बिदा

काठमाडौं । उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र मातहतका निकायमा आज सार्वजनिक बिदा दिइएको छ । बिहीबार राति मृत्यु भएका कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं,