माइतीघरमा सहकारी पीडित र प्रहरीबीच झडप
काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप भएको छ । सहकारी पीडितहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको
काठमाडौं । काठमाडौंको माइतीघरमा प्रहरी र सहकारीपीडितबीच झडप भएको छ । सहकारी पीडितहरु निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सहकारीमा बचत गरेको रकम फिर्ता नपाएको
काठमाडौं । सोसल मिडियामा प्रधानमन्त्रीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले
पाल्पा । रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् । रामपुर नगरपालिका–६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालत लगिएको छ । साइबर अपराधको कसुरमा मंगलबार पक्राउ परेका प्रसाईंलाई म्याद थप प्रक्रियाका लागि जिल्ला सरकारी वकिलको कार्यालयबाट बुधबार बिहान काठमाडौं जिल्ला अदालत
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख
काठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आज पाँच दिवसीय भ्रमणका लागि नेपाल आउँदै छन् । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले त्यसअवसरमा उनलाई भोलि नेपाली
झापा । कनकाई नदी किनारमा अवस्थित धार्मिक पर्यटकीयस्थल दोमुखालाई यतिबेला बेहुलीझैं सिँगारिएको छ । पहाडको फेदमा रहेको यो क्षेत्र जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यमध्येको एक हो । आन्तरिक एवं बाह्य पर्यटक
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका
एजेन्सी । ब्राजिलकी फर्स्ट लेडी अर्थात् राष्ट्रपतिकी पत्नीले एक्स र टेस्लाका मालिक तथा अमेरिकी व्यवसायी एलन मस्कमाथि व्यंग्य गर्दै कडा अभिव्यक्ति दिएकी छन् । रियो दि जेनेरियोस्थित जी २० राष्ट्रहरुको
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस एमालेका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । मन्त्रिपरिषद् फेरबदल हुने