सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढ्यो, चाँदीको

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार ८ सय रुपैयाँले

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौं । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४

एटीसीसँग अश्लिल बोल्ने पाइलट निलम्वित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौँ-लुक्ला उडानका

दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

एजेन्सी । चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ जनमुक्ति सेनाले अमेरिकी युद्धपोतलाई दक्षिण चीन सागर छाड्न चेतावनी दिएको हो । जनमुक्ति सेनाले आफ्नो

सार्वजनिक स्थानमा फोहोर फालेपछि महानगरले दुई जनालाई तिरायो १२ हजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार रुपैयाँ जरिवाना गरेको छ। महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडाका सानोकान्छा

दुई वर्षअघि पूरा गर्नुपर्ने काम नगरेपछि ठेकेदारलाई कारबाहीको तयारी

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ

सिंहदरबारस्थित पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले सिंहदरबारमा रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारमा

बेमौसमी हिमपातले ढोरपाटनमा सिकार खेल्न समस्या

गलकोट । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले सिकारको दोस्रो मौसम चलिरहेको छ । फागुनदेखि वैशाखसम्म चल्ने उक्त मौसमका लागि १२ नाउर र आठ झारलको सिकार खेल्नका लागि विदेशी सिकारीले

व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैन: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजिगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान हुन नसक्ने बताएका छन् । बिहिबार

बजार अनुगमन गरेर राजस्व छली रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सिंहदरबारमा जुत्ता चप्पल व्यवसायीहरूको