वसन्त कुँवरलाई आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौं । सरकारले बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आजबाट प्रहरी महानिरीक्षक

बढ्दै एपली ग्यास र बिजुलीमा खाना पकाउने परिवार, आधाले बाल्छन् दाउरा

काठमाडौं । १० वर्षअघि भएको राष्ट्रिय जनगणना २०६८ को तुलनामा हाल देशभर रहेका परिवारमा खाना पकाउन प्रयोग गरिने इन्धनहरुको प्रयोगमा परिवर्तन देखिएको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८

बैंकको अन्धाधुन्ध लगानीमा राष्ट्र बैंकले आँखा चिम्लिँदा अहिले समस्या आयोः उमेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबलरुपमा नियमन गर्न नसक्दा अहिले समस्या उत्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताएका छन्

प्रचण्डलाई भोलि बिहान अर्को मिलेर प्रधानमन्त्रीबाट हटाइदेलान् कि भन्ने डर छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्छ कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उनले प्रधानमन्त्री दाहालमा

मुलुकमा पैसाको हाहाकार छ, धितो राखेर पनि बैंकबाट पैसा पाइने अवस्था छैन: साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आम जनता

११.८ प्रतिशत परिवारमा महिलाको नाममा घरजग्गा, सबैभन्दा धेरै कोशी प्रदेशमा

काठमाडौं । देशभरका ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा रहेको छ । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ अनुसार देशभरमा ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा दुवै

रानीपोखरी सबैका लागि बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ । पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो । नगर प्रहरीले

अब चितवनबाटै लाइसेन्स, आइतबारदेखि फर्म भर्न पाइने

चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ । कार्यालयले आगामी आइतबारदेखि लाइसेन्सको अनलाइन फाराम भर्नेगरी तयारी गरेको हो । कार्यालयले दैनिक पाँच सय जनाको लाइसेन्स

खप्तड घुम्न समिटको ‘हेली टुर’, कति लाग्छ खर्च ?

दिपायल । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो । समिट एयरले आन्तरिक पर्यटनमा

‘नेपालमा पर्यटक बसाइ लम्ब्याउन मजबुत पर्यटन नीति आवश्यक’

काठमाडौं । पर्यटन व्यवसायीहरुले मजबुत पर्यटन नीति बनाउन माग गरेका छन् । पर्यटन व्यवसायीहरुले चीन सरकारले नेपाललाई दोस्रो गन्तव्य देशको सूचीमा राखेकाले नेपाल घुम्न आउने चिनियाँ पर्यटकमा वृद्धि हुने भन्दै