एमाले संसद विघटनको दाउमा छ, ओलीसँग एकता हुँदैन:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन् । बुधवार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद विघटन गरी

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला

लोक सेवाले माग्यो २४४ जना खरिदार, कुन कार्यालयमा कति ?

काठमाडौं । लोक सेवा आयोगले देशभरका विभिन्न कार्यालयबाट प्राविधिक तथा स्वास्थ्य सेवा क्षेत्रमा चौथो तह (खरिदार) मा २४४ जना कर्मचारी माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै देशभरका

१३२ केभीको लिपिङ खोला जलविद्युत आयोजनाको प्रसारण लाइन बन्ने

काठमाडौं । १३२ केभीको लिपिङ खोला जलविद्युत आयोजनाको प्रसारण लाइन बन्ने भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको स्विचयार्डदेखि सोही गाउँपालिकामा रहेको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाको

वर्गीकरण गरेर नसक्दै कित्ताकाट खोल्ने तयारी, बढ्ला त घरजग्गा कारोबार ?

काठमाडौं । भू-उपयोग नीतिअनुसार स्थानीय तहले समयमा जग्गा वर्गीकरण नगर्दा अर्थतन्त्र नै प्रभावित भएको निष्कर्षमा सरकार पुगेको छ । जेठदेखि कार्यान्वयनमा ल्याइएको भू-उपयोग नियमावलीले देशभरको जग्गा किनबेच रोकिँदा अर्थतन्त्रमा प्रभाव

डा ढाकाकुमार श्रेष्ठबारे रास्वपाले के गर्ला निर्णय ? बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यवसायीसँग दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएसँगै विवादमा आएका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्दै छ । गत आइतबार मेडिकल व्यवसायी दुर्गा

बैतडीमा जिप दुर्घटना: बझाङका एकैगाउँका ६ जनाको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको ज्यान गएको

बोर्डिङ स्कुललाई आफू खुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का

जिम्मेवारीबोध गरेर काम गर्न मेयर बालेन शाहलाई सचेत गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको जनाएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ उपत्यकाको

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार