द क्लिफमा अब घोडा पनि चड्न पाइने

कुश्मा । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा अब घोडा चड्न पाइने भएको छ । घोडा चड्न प्रतिव्यक्ति २ सय ५० रूपैयाँ

घरजग्गा कारोबारमा तरलता अभावको असर देखिएन,मूल्य ४०% ले बढ्यो

काठमाडौं । बैंकिङ क्षेत्रमा अहिले तरलताको अभाव छ । राष्ट्र बैंकले तरलता अभावका भएको भन्दै गत मंसिर ९ गते दुई साताका लागि २० अर्ब रुपैयाँ रिपो जारी गरेको थियो ।

बीमा व्यवसायमा तरलता प्रभावः नयाँ बिजनेश घट्यो, रिन्यूमा छैन असर

काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको लगायीयोग्य पुँजी (तरलता) अभावको प्रभाव बीमा व्यवसायमा पनि परेको छ । तरलता अभावका कारण देशको समग्र अर्थतन्त्रमा समस्या पर्दै गर्दा बीमा व्यवसायमा पनि यसको असर

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका

सुनको मूल्य ४ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार ४ सय रुपैयाँले घटेर ९३ हजार ६ सय

उद्योग विभागमार्फत ५ महिनामा २९ अर्ब वैदेशिक लगानी प्रतिवद्धता

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनामा २९ अर्ब ८५ करोड रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागका अनुसार यस विभागअन्र्तत चालु आर्थिक वर्षको मंसिर १४

विद्युतको माग बढ्यो, असारसम्ममा २ हजार मेगावाट खपत हुने

काठमाडौं । विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको छ । नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार,गतवर्षको तुलनामा यस वर्षको विद्युत्को उच्च माग (पिक डिमाण्ड)तीन

माथिल्लो स्यांगे आयोजनाको विद्युत उत्पादन सफल परीक्षण

लमजुङ । यहाँस्थित माथिल्लो स्यांगे जलविद्युत आयोजनाबाट २ दशमलव ४ मेगावाटको विद्युत् उत्पादन सफल परीक्षण भएको छ । मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ मिप्रामा रहेको सो आयोजनाको हालै विजुली उत्पादन

रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान शुरू

काठमाडौं । उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य शुरू भएको छ । आयोजनाको अधिकांश संरचना निर्माण सम्पन्न भए पनि कोभिड–१९ सङ्क्रमणका कारण दक्ष प्राविधिक कार्यस्थलमा नआउँदा लामो

सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको छ: मन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषप्रति आकर्षण र विश्वसनियता बढेको बताएका छन् । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ– नेपाल आवद्ध परिषद्द्वारा आयोजित ‘सामाजिक सुरक्षाको वर्तमान