दोस्रो कार्यकालमा मोदी सरकारको चौथो बजेट: छैन आशा

एजेन्सी । नरेन्द्र मोदीको सरकारले मंगलबार आर्थिक वर्ष २०२२/२३ को बजेट ल्याउँदैछ । पछिल्लो पटक सरकार गठन भएको आधारमा हेर्दा अर्थमन्त्री निर्मला सितारमणको यो चोथो बजेट हो । अघिल्ला दुई

अजोड इन्स्योरेन्सको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आवको दोस्रो त्रैमासको अवधिमा अजोड इन्स्योरेन्स कम्पनीको खुद नाफा १३.९१ प्रतिशतले बढेको छ । कम्पनीले यस अवधिमा ४ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कामदार ठग्ने म्यानपावरमा श्रम मन्त्रालयको स्टिइङ अपरेसन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आइतबारदेखि संचालन भएको ‘कल सेन्टर’ मा एक म्यानपावर कम्पनीले ठगी गरिरहेको सूचना आएपछि ‘मार्सल टोली’ ले स्टिइङ अपरेसन गरेको छ । काठमाडौंको

इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आगामी माघ २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति साधारण सेयर १ सय रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्तामध्ये २

प्रभु क्यापिटलको विन्टर अफर, २ वर्षसम्म फ्रि डिम्याट र मेरोसेयर सुविधा

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले गएको वर्षमा सञ्चालित विन्टर अफरमा ग्राहकहरुको अभूतपूर्व सहभागितालाई मध्यनजर गर्दै यस वर्ष पनि विन्टर अफर ल्याएको छ । हाल देशभरी व्याप्त कोभिड महामारीको अवस्थाबाट सुरक्षित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको डिजाइन बनाउँदा भ्रष्टाचार, पर्यटन मन्त्रालयमा उजुरी

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन र मूल्यांकनका कामका लागि परामर्शदाता छान्ने क्रममा भ्रष्टाचार भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ ।

आइएमएस सफ्टवेयर र सेलपेबीच सहकार्य

काठमाडौंं । आइएमएस सफ्टवेयरले सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकम प्रालिका तर्फबाट पवन प्रधानले

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना

काठमाडौं । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक

अख्तियारमा लेखराज भट्टको बयानः बढी उत्खनन गर्नेलाई छुट दिन मन्त्रालयले भनेको छैन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सिमेन्ट उद्योगलाई जरिवाना लगाउनेमा मन्त्रालयको कुनै भूमिका नभएको बयान दिएका छन् । अख्तियारले गत बुधबार खानी विभागका

सीएलाई महालेखापरीक्षकको निर्देशनः दोहोरो, तेहेरो वित्तीय विवरण नबनाउनु

काठमाडौं । महालेखापरीक्षक टंकमणी शर्मा दंगालले चार्टर्ड एकाउन्टेन्स (सिए)हरुलाई दोहोरो, तेहेरो वित्तीय प्रतिवेदन नबनाउन निर्देशन दिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको २५ औं बार्षिकोत्सवका अवसरमा उनले यस्तो निर्देशन दिएका