कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण ७ दिनभित्र बुझाउन
काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको छ । समितिले आज एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक