माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सीसीयू

काठमाडौं । माछापुच्छ्रे बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई सीसीयु वार्ड हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जटिल प्रकृतिका मुटु रोगीको उपचारमा सघाउ पुर्याउने उद्देश्यका साथ

महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा बैतडीको विद्यालयलाई खेलकुद सामग्री प्रदान

काठमाडौं । महालक्ष्मी बिकास बैंकको बैतडी पाटन शाखाले त्यहाँस्थिर भूमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेको छ ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन

व्यावसायिक आचरणविपरीत काम गर्नेलाई चार करोड जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फर्म/कम्पनीलाई तीन करोड ९८ लाख नौ हजार २४५ रुपैयाँ जरिवाना तिराएको

पर्यटन बोर्डद्वारा ९० गाइडलाई रेस्क्यु तथा सेफ्टी तालिम प्रदान

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रबर्द्धन र ट्रेकिङ गाइड एसोसिएशन अफ नेपाल (टिगान)को आयोजनामा ९० गाइडहरुको सहभागितामा आधारभूत रेस्क्यु तथा सेफ्टी तालिम दिइएको छ । उनीहरुलाई फागुन २२ गतेबदेखि २९

ऋणसँगै प्रविधि पनि भित्र्याउन एडिबीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडिबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र््याएर सहयोग गर्न आग्रह गरेका छन् । एडिबीले

क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवा खेलाउने वेवसाइट एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी, हाइपर नेटवर्किङ, अनलाइन जुवालगायतका गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट एप डिसेबल गर्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशक दिएको छ । प्राधिकरणले अनलाइन

राज्य र निजी क्षेत्रबीचको सहकार्यले राम्रो रिजल्ट दिन सक्छः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिनसक्ने बताएका छन् । पोखरीया नगरपालिका,

७ महिनामा वाणिज्य बैंकले कमाए ४० अर्ब, सबैभन्दा बढी ग्लोबल आइएमईको

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा आइपुग्दा वाणिज्य बैंकहरुको नाफा ४० अर्ब २४ करोड ८० लाख रुपैयाँ पुगेको छ । चालु आवको गत पुस महिनासम्म ३४ अर्ब १७ करोड

सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कसले कमाए, कसले गुमाए ?

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक १७.१५ अंकले घटेर परिसूचक २६५०.९७ बिन्दुमा रोकिएको छ । मंगलबार २२९ कम्पनीको ६५ लाख २९ हजार

अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका शाह

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन् । शाह होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन् ।