ब्याजदर बढ्न नदिन राष्ट्र बैंकले ‘माइक्रोम्यानेजमेन्ट’ गरेकै होः
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय प्रणालीको स्थिरताका लागि ब्याजदर नियन्त्रणको नीति लिएको बताएका छन् । ‘राष्ट्र बैंकले समयमै ब्याजदरलाई नियन्त्रण गर्ने गरी नीति नलिएको भए अहिले