मर्जरमा जाने संस्थाको सेयर कारोबार रोक्का हुने समय

काठमाडौं । धितोपत्र बोर्डले आगामी साता मर्जर तथा प्राप्तिमा जाने सूचीकृत संस्थाको सेयर कारोबार रोक्का रहने सम्बन्धमा निर्देशिका जारी गर्ने भएको छ । बोर्डका अध्यक्ष रमेशकुमार हमालले साउन १२ गते

एनआइसी एशिया बैंकमा खुल्यो १६ पदका लागि दर्जनौं कर्मचारी (भ्याकेन्सीसहित)

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न पदमा आवेदन खुला गरेको छ । बैंकले बुधबार सूचना जारी गर्दै १६ पदमा दजनौं कर्मचारी माग गरेको हो । एनआइसी एशिया बैंकले कर्मचारी माग

यी हुन् एकीकृत निर्देशिकामार्फत् राष्ट्र बैंकले गरेका नयाँ व्यवस्था (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरेपछि बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा कोरोनाको समयमा बैंक तथा वित्तीय

सेयर बजारमा गिरावट, हाईड्रोमा लगानीकर्ताको ध्यान

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ६.७१ अंकले घटेर परिसूचक २१८६.७७ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.६४

ऋणपत्रलाई कर्जा निक्षेप अनुपातमा देखाउने व्यवस्थामा कडाइ, प्राइम बैंकलाई असर बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणपत्र रकमलाई शर्त सहित कर्जा निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा ऋणपत्र रकमलाई २०८० साल असार मसान्तसम्म

सेयर धितो कर्जाको सीमा बढ्यो, पुँजी बजारलाई के गर्यो राष्ट्र बैंकले नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सिमा बढाएको छ । राष्ट्र बैंंकले एकीकृत निर्देशिका जारी गर्दै यसअघिको व्यवस्थालाई सशोधन गरेको छ । मार्जिन प्रकृतिको सेयर धितो

मुद्दति निक्षेपमा संस्थागत निक्षेपकर्ताले व्यक्तिगतको तुलनामा २% बिन्दुले कम ब्याज पाउने 

काठमाडौं । संस्थागत निक्षेपकर्ताले व्यक्तिगत निक्षेपकर्ताको तुलना २ प्रतिशत बिन्दुले ब्याजदर कम पाउने भएका छन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै व्यक्तिगतको भन्दा संस्थागत तर्फ

लघुवित्तले प्राथमिक पुँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले शत प्रतिशत ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै सञ्चित नोक्सानी बाँकी नरहेका लघुवित्त

कोरोनाको समयमा बैंक तथा वित्तीय संस्था, ऋणी, नीजि क्षेत्रले पाएको सुविधा हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीका समयमा निजी क्षेत्रलाई दिएको अधिकांश सुविधा हटाएको छ ।राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशिका जारी गर्दै कोरोनाको समयमा दिएको सुविधा हटाएको हो । यसअघि

मर्ज गरेर पुस मसान्तसम्म एकीकृत कारोबार गर्नेलाई थप ५ सुविधा, ६५ वर्ष नाघेपनि सीईओ बन्न नरोकिने

काठमाडौं । वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएर पुस मसान्तभित्र एकीकृत कारोवार गरेमा थप सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशन २०७८ मा