गोयन्का ग्रुपको एभरेष्ट रोलिङ उद्योगले एकै वर्ष गर्यो

काठमाडौं । गोयन्का ग्रपद्वारा सञ्चालित एभरेष्ट रोलिङ उद्योग प्रालिले एकै वर्ष २ अर्बका व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब ९ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को

सोलुमा १७१ मेगावाटको दूधकोसी-६ आयोजना निर्माण हुने

सोलु । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हमु गाउँपालिका–३ मा कूल एक सय ७१ मेगावाट क्षमताको दूधकोसी( ६ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निजी क्षेत्रको सगरमाथा हाइड्रोपावरले निर्माण गर्न लागेको

सूर्या र ज्योति लाइफले सूर्यज्योतिको नाममा मंसिरभित्र एकीकृत कारोबार गर्ने, सीईओमा खत्री

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एक आपसमा मर्ज सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त सम्झौतापत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंकको लाभांश ९ वर्ष यताकै कम, कुन वर्ष कति ?

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १०.९८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले दिएको ९ वर्षको लाभांशमध्ये अहिलेसम्मकै कम हो । यो अवधिमा बैंकले १३.६ देखि

राष्ट्र बैंकले ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्न लागेको

नेपाली बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ केजीसम्म सुन कारोबार

काठमाडौं । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि

सिटिजन लाइफका बीमितले अधिकतम ७३ रुपैयाँसम्म बोनसदर पाउने

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ का लागि बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो जीवन बीमाकोषको

नेपाल इन्स्योन्सको लाभांश प्रस्ताव

काठमाडौं । नेपाल इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/०७९ को

सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश दिने,बोनस कति ?

काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको ४ गते बसेको सञ्चालक समितिको बैठकले १०.९८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/*०७९

सुदूरका तीन जिल्लामा मात्रै खाद्यान्न सञ्चित

डोटी । आर्थिक वर्ष २०७८/७९ मा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटी जिल्लामा मात्रै खाद्यान्न सञ्चित (बचत) रहेको देखिन्छ । सुदूरपश्चिम प्रदेशका दुई तराईका जिल्ला र सात पहाडी जिल्लामध्ये पहाडमा