यसरी गर्नुस् लक्ष्मी पूजा

काठमाडौं । तिहार पर्वको लक्ष्मी पूजा र रंगोली महत्वपूर्ण विशेषता हो । यस्तै रंगोली शुभकार्यको प्रतीक मानिन्छ । यसले घर र अफिसको सजावटमा पनि भूमिका खेल्छ । रंगोली भारतको प्राचीन

कुमारी बैंकको विशेष योजना: मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा

काठमाडौं । नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन

प्रभु बैंकको नाफा ११ प्रतिशतले बढ्यो

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड ५० लाख ६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०.७९ प्रतिशतले बढेको

एनआईसी एशिया बैंकले ३ महिनामै १ अर्ब ७५ करोड नाफा कमायो

काठमाडौं । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको पहिलो ३ महिनामै १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ । जुन वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतले बढी हो । बैंकले

दुई महिनामा ५ करोडको ओखर आयात

काठमाडौं । तिहार नजिकिँदै गर्दा अहिले हरेक ठाउँ तथा घरहरु झिलिमिली बत्तीले सजिन थालेको छ । तिहारमा झिलिमिली बत्ती, फूलमाला र ड्राई फ्रुटको उच्च खपत हुने गर्दछ । त्यस्तै, तिहारमा

भारतीय बिजनेश टाइकुन राहुल बजाजको परिवारमा यसरी निर्माण भइरेको छ विरासत

एजेन्सी । गत फेब्रुअरीमा बजाज समूहका प्रमुख राहुल बजाजको ८३ वर्षको उमेरमा निधन भयो । उनको निधनसँगै बिरासतको प्रश्न मुख्य थियो । तर, बजाजले विस्तार गरेको व्यापारिक साम्राज्यको बिरासत धान्न

महँगो तिहार: झिलिमिली बत्ती, भाइमसलासहित मालामा मूल्य वृद्धि

काठमाडौं । विगतको तुलनामा यो वर्षको तिहार महँगो हुने भएको छ । तिहारमा अत्यावश्यक भाइमसाला, झिलिमिली बत्ती तथा फूलहरुको मूल्यमा भएको वृद्धिका कारण तिहार विगतमाभन्दा महँगो हुने भएको हो ।

ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने, बोनस भन्दा नगद बढी

काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको

भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नगर्ने कम्पनीलाई काठमाडौंबाट तीनभन्दा बढी उडान गर्न नदिइने

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने गरि काम गर्न निर्देशन दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सक्रिय बनेको छ ।

सर्वोच्चको आदेशबारे धितोपत्र बोर्ड अनविज्ञ, स्टक र कमोडिटीका लागि परेन आवेदन

काठमाडौं । धितोपत्र बोर्डले सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशबारे जानकारी नभएको जनाएको छ । सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रबार धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज