एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले ओमनविरुद्ध सानदार जित निकालेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याएको ओमनले ४६.३ ओभरमा

मुआब्जा समस्याले रोकियो गल्छी-त्रिशूली सडक निर्माण

काठमाडौं । निर्माण सुरु भएको सात वर्ष बित्दा पनि गल्छी-त्रिशूली सडक निर्माण सकिएको छैन । कुल ९० प्रतिशत प्रगति भएको सडक निर्माण अहिले कानुनी अड्चनका कारण रोकिएको हो । कुल

नौ महिनामा सवा २ अर्बको कुकुर-बिरालाको खानेकुरा निर्यात, अमेरिकामा सबैभन्दा धेरै

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा सवा २ अर्बको कुकुर-बिरालाको खानेकुरा निर्यात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा २ अर्ब २६ करोडको खानेकुरा विदेश निर्यात भएको हो । गत

काठमाडौँको आकाश कहिले खुल्छ ?

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँको आकाश पछिल्लो एक सातादेखि धुलोयुक्त बाक्लो तुवाँलोले ढाकेको छ । मौसममा आएको फेरबदलले काठमाडौँको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ । मौसम

उपनिर्वाचनः सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगे

दमौली । यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि सबै मतदान केन्द्रमा सामग्रीसहित कर्मचारी पुगेका छन् । तनहुँ क्षेत्र नम्बर १

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

लन्डन । ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरे । लण्डनस्थित नेपाली दूतावासले

कोदोको सेवनले मेरो सुगर र प्रेसर कम भयो, दौडिन सक्ने भएको छुः झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताए । शुक्रबार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले कोदो

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीप लामिछानेको कीर्तिमान

काठमाडौं । लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कपअन्तर्गत ओमानविरुद्धको जारी एक विकेट लिँदा सन्दीपले कीर्तिमान बनाएका हुन्

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा

रुस नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार, मन्त्रिपरिषदको निर्णय आवश्यक

काठमाडौं । नेपालमा लामो समयदेखि मलको अभाव झेलिरहेका बेला मित्रराष्ट्र रुसले नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गराउने भएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंगको