बुध्द एयरको जहाजमा मुसा भेटियो

काठमाडौं । जहाजभित्र मुसा देखिएपछि शनिबार जनकपुरमा ग्राउण्डेड गरिएको बुध्द एयरको नाइन एन–एजेएल जहाजमा आज बिहान फेरि ट्र्यापमा मुसा भेटिएको छ । बुध्द एयरका अनुसार जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा

लडाकु शिविरमा अनियमितता भएको छैन : माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले तत्कालीन लडाकु शिविर व्यवस्थापन कार्यालयमार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएकाले त्यसमा कुनै पनि आर्थिक अनियमितता नभएको स्पष्ट पारेको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममाथि २० सांसदका सुझाव

काठमाडौं । सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । २० सांसदले नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव राखेका छन् ।

बागमती प्रदेशमा ६ मन्त्रीले लिए शपथ

काठमाडौं । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराए । नेकपा एकीकृत समाजवादीका डा राजेन्द्रमान

बैंक वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सिबिफिन र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता

काठमाडौं । बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । दक्ष एवं प्रतिस्पर्धी मानवीय पुँजीको उत्पादन

बाल यौनदुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन: बालबालिकालाई लहरै राखेर यौनजन्य गतिविधि गर्न लगाउँथे राई

काठमाडौं । खोटाङको दिक्तेलस्थित रुपाकोटा मजुवागढी नग्रपालिका २ मा रहेको मदन (शुभम्) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा अध्ययन प्रतिवेदन सार्वजनिक

राजा महेन्द्रले रानीलाई उपहार दिएको रत्न मन्दिर खुला गरिँदै, दरबारभित्र के छ ?

पोखरा । पूर्वराजपरिवारको हिउँदकालीन दरबारका रूपमा चिनिने पोखराको रत्न मन्दिर सर्वसाधारणका लागि खुला गरिँदै छ । गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गतेदेखि मन्दिर खुला गर्न लागिएको हो ।

शरणार्थी प्रकरणबारे ओलीले भने: बाघ भोकै बस्छ घाँस खाँदैन, केपी ओलीले म्याउँ म्याउँ गर्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन दलका शीर्ष नेताहरुको बैठकमा विषयमा सन्देह पैदा भएको भन्दै असन्तुष्टि जनाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा ओलीले तीन दलका नेताहरुबीच

तनहुँ जलविद्युत् आयोजनामा १८ सुरुङ खनिए

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि हालसम्म १८ सुरुङ खन्ने काम सकिएको छ । आयोजनाको प्याकेज-२ अन्तर्गत हालसम्म १८ सुरुङ खन्ने काम

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल (लाइभ)

काठमाडौं । प्रतिनिधि सभामा बैठक सुरु भएको छ । शुक्रबार सरकारकातर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन् । त्यसका