नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक आरोपी पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर

सहकारीका सञ्चालकले कानुनी छिद्र खोजेर लापर्वाही गर्दा बचतकर्ता डुबे, संस्था समस्याग्रस्त बनेः विभाग

काठमाडौैं । सहकारी संघ संस्थाका केही सञ्चालकले गम्भिर लापरबाही, गल्ती, कमजोरी गरेका कारण संस्था समस्याग्रस्त बन्दै गएको सहकारी विभागले जनाएको छ । पछिल्लो समय समस्यामा परेका कतिपय सहकारीका सञ्चालकहरुले सहकारी

वृहत् नेपाली शब्दकोसलाई परिमार्जन गर्दै प्रज्ञा प्रतिष्ठान

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले वृहत नेपाली शब्दकोसलाई परिमार्जन गर्ने भएको छ । शुक्रबार प्रतिष्ठानमा नयाँ नेतृत्व आएको सय दिन पुगेको अवसरमा आायेजित पत्रकार सम्मेलनमा वृहत् नेपाली शब्दकोसमा विवाद रहेको

सरकारले गैरसरकारी संस्थाहरूलाई अंकुश लगाएको भन्दै समयसापेक्ष सामाजिक विकास ऐन ल्याउन माग

काठमाडौं । गैरसरकारी संस्था महासंघले सरकारले गैरसरकारी संस्थाहरूलाई अंकुश लगाएको आपत्ति जनाएको छ । आज (शुक्रबार) महासंघले सरकारले गैरसरकारी संस्थाहरूमाथि अंकुश लगाएको भन्दै पत्रकार सम्मेलनको आयोजना गरेको हो । विकासको

रेशम चौधरीलाई आममाफी दिने गृहको प्रस्ताव पीडितको पत्रसहित राष्ट्रपतिद्वारा फिर्ता

काठमाडौं । टिकापुर घटनामा सर्वोच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई माफी दिने गृह मन्त्रालयको प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता गरिदिएको छ । प्रचलित कानुन, अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट

सहकारीबाट करोडौं ठगेर भागेका ढोरपाटनका मेयरलाई देश छोड्न रोक

काठमाडौं । बचतकर्ताको रकम हिनामिना गरेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई देश बाहिर जान रोक लगाइएको छ । नगरप्रमुख नेपाली

कालीगण्डकी करिडोर: गैँडाकोट–राम्दी सडकको काम ९० प्रतिशत पूरा

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी खण्ड निर्माणको काम ९० प्रतिशत पूरा भएको छ । यस खण्डका केही स्थानमा कालोपत्र र ‘रोड मार्किङ’को काममात्र बाँकी रहेको

तपाईंले १०० रुपैयाँको इन्टरनेट प्रयोग गर्दा सरकारले यसरी लैजान्छ ५० रुपैयाँ

काठमाडौं । गत जेठ ८ गते प्रतिनिधिसभा सांसद प्रदिप पौडेलले संसदमा बोल्दै रातारात इन्टरनेटको मूल्य बढाउने कुरा सुनिएको बताएका थिए । उनले सेवाप्रदायकहरुले मिलेर रातारात इन्टरनेटको मूल्य बढाउन खोजिरहेको भन्दै

पशुपतिमा जलहरीमा सुनको सट्टा पित्तल लगाइएको हो ? महालेखाले उठाएको थियो प्रश्न

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी लगाउँदा ‘पित्तल’ लगाएर भ्रष्टाचार गरेको विषयले हंगामा हुँदा संसद्‍मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको छ र संसद अवरुद्ध भएको

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

काठमाडौं । अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या