लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने, को–को बन्दैछन्

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तार गर्ने भएका छन् । आज उनले नेकपा एमालेका चार जना, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी र स्वतन्त्रबाट एक–एक जनालाई मन्त्री

अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थाल्योः मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल अकाउन्टिङ प्राक्टिसेस’ विषयक तेस्रो

राष्ट्रिय सडक सुरक्षा ऐनको मस्यौदाः अब सडक दुर्घटना भएको एक घण्टामै उद्दार गरिने

काठमाडौं । सरोकारवाला निकायको लामो समयको प्रयासपछि सरकारले राष्ट्रिय सडक सुरक्षा ऐनको मस्यौदा तयार पारेको छ। यस्तो ऐन नहुँदा सवारी दुघर्टनाको क्रममा गम्भीररुपमा घाइतेको समयमै वैज्ञानिकरुपमा उद्दार र उपचार नहुँदा

सुन तस्करी प्रकरणमा फरार चलाउनेविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार भएको अभियोग लागेका जीवन चलाउनेविरुद्ध सरकारले डिफ्युजन नोटिस जारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता होविन्द्र बोगटीले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको

पूर्वराजदूत अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई मनोनीत गरेका हुन् । चैत ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले

चितवनका भित्री सडकमा किन बढ्दै छ दुर्घटना ?

चितवन । सवारी दुर्घटनामध्ये सबैभन्दा बढी भित्री सडकमा भएका छन् । गत वर्ष विभिन्न सडकमा तीन सय ७४ दुर्घटना भएकामा ती दुर्घटनामा परी एक सय चारजनाको मृत्यु भएको छ ।

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्त्वपूर्ण: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली क्षेत्रमा स्वच्छ र नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताएका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त

२०८१ साललाई ‘नवीकरणीय ऊर्जा वर्ष’ मनाउने सरकारको तयारी

काठमाडौं । सरकारले यस वर्ष (विसं २०८१)लाई नवीकरणीय ऊर्जा वर्षको रूपमा मनाउने भएको छ । नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको प्रस्ताव अनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यसका लागि प्रक्रिया थालेको

यी प्रदेशमा पानी पर्ने सम्भावना, केही ठाउँमा हुरीबतासको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने

दुर्घटनामा ८ चिनियाँ पर्यटक घाइते

कास्की । पोखरामा आज बिहान भएको दुर्घटनामा परि आठजना चिनियाँ पर्यटक घाइते भएका छन् । पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना