स्वास्थ्यमा निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न जरुरी: चन्द्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वास्थ्य क्षेत्रमा सरकारले निजी क्षेत्रको लगानी प्रोत्साहन र सुरक्षित गर्न जरुरी रहेको बताएका छन् । काठमाडौंमा फरच्युना हेल्थकेयर उद्योगको उद्घाटन कार्यक्रममा

युएईले लियो पहिलो बलमै नेपालको विकेट

काठमाडौं । एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा खेलमा नेपालले पहिलो विकेट गुमाएको छ टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो बलमै पहिलो विकेट

एनटीसीमा १२९ जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाल टेलिकमले विभिन्न पदमा एक सय २९ जनाका लागि रोजगारीको अवसर खुलाएको छ । टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको हो । टेलिकमले जुनियर

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको

तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र

तनहुँ । गण्डकी प्रदेश सरकारबाट बजेट विनियोजन भएपछि तनहुँमा चालु आर्थिक वर्षमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र भएको छ । जिल्लामा सूचीकृत भएका योजनाअन्तर्गत चालु आवको नौ महिनाको अवधिमा

चीनबाट आयात भएको रासायनिक मल काठमाडौं ढुवानी

सिन्धुपाल्चोक । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम ढुवानी भइरहेको छ । करिब ११ महिना गोदममा थन्किएको मल आयातकर्ता ट्रान्स सिल्कले आवश्यक प्रक्रिया पूरा गरेसँगै मल

मोटरसाइकलको लेगार्डमा १७ लाख झुण्ड्याएर गएका थिए बैंक, बाटोमै खसेछ झोला….

कास्की । पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको काम गर्ने ४३ वर्षीय मनोहर पवर पसलको १७ लाख जम्मा गर्न १:३० बजेतिर बैंक निस्किए । मोटरसाइकलको लेगार्डमा कालो रङ्गको

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार (सुर्खेत) । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने बेलिब्रिजका पाताहरु सबै जडान भएका आयोजना प्रमुख सुनिल

बागमतीसहित यी ३ प्रदेशमा हल्का वर्षा हुने

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही

दुई सहसचिब सचिबमा बढुवा

काठमाडौं । सरकारले दुई सहसचिबलाई सचिबमा बढुवा गरेको गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले लेखापरीक्षण सेवा समूहतर्फका सहसचिब बैकुण्ठबहादुर अधिकारी र प्रशासन सेवा समूहतर्फका सहसचिब केदारनाथ शर्मालाई