सुरुङ ‘ब्रेक थ्रु’ गर्न प्रधानमन्त्रीलाई रातो कार्पेट, सोफा

काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सुरुङ मार्गको ब्रेक थ्रु कार्यक्रममा सहभागी भएका थिए । सोमबार सुरुङभित्र विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ

माधव नेपालको पार्टीले कांग्रेससँग मिलेर गठबन्धन कमजोर बनाउन खोज्यो: ओली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका

हङकङविरुद्ध नेपालको बलिङ, करणले लिए विकेट

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । समाचार तयार गर्दासम्म ४.४ ओभरमा हङकङले १ विकेटको क्षतिमा ३३ रन

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा रामप्रसाद सापकोटा चयन

काठमाडौं । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८ औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त

मकै बालीमा पानी लगाएर फर्किएका जसपा पूर्वसांसद साहमाथि आक्रमण, ३ जना पक्राउ

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ‌। आइतबार राति सर्लाहीको हरिपुर

सुरु हुन सकेन नेपाल र हङकङबीचको खेल, के होला ?

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुने देखिएको छ । ओमानको अल अमारतमा नेपाली समयअनुसार पौने १२ बजे खेल सुरु हुनुपर्ने थियो । तर

मनहरीमा गैँडाको आक्रमणबाट युवक घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ  बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला

विपद्जन्य घटनाबाट गत वर्ष ५ अर्बको क्षति, ४९३ जनाको मृत्यु

काठमाडौं । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना

राप्रपाको आन्दोलनमा काठमाडौंमा घाइते भएका डाँगीको उपचारका क्रममा मृत्यु

काठमाडौं । राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ । बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको हो । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका