गण्डकीको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री पदमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ को उपधारा

विश्व कीर्तिमानका लागि कालापत्थरमा रेस्लिङ, अमेरिकी रेसलरलाई भगवतीले जितिन्

सोलिखुम्बु । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ: प्रधानमन्त्री

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री

बजेटले जनतामा आशाको सञ्चार गरेको छ: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकारबाट प्रस्तुत आगामी आर्थिक वर्षको बजेट जनतामा आशाको सञ्चार गराउने किसिमको भएको बताएका छन् । रासस केन्द्रीय कार्यालयमा बुधबार समसामयिक विषयमा

सम्भाव्यताको आधारमा संस्थानलाई पव्लिक लिमिटेडमा लगिने

काठमाडौं । सरकारले सरकारी स्वामित्वको सार्वजनिक संस्थानलाई सम्भाव्यताको आधारमा पव्लिक लिमिटेडमा परिवर्तन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक बर्ष २०८१/८२ को बजेट घोषणा गर्दै अर्थमन्त्री बर्षमान पुनले मंगलबार यस्तो

सन्दीपलाई भिसा दिन दबाबका अमेरिकी दूतावास घेर्न गए समर्थक

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको भन्दै उनी समर्थक प्रदर्शनमा उत्रिएका छन् । टी-२० विश्वकप खेल्न जाने तयारीमा रहेका लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । खेलाडीलाई खेल्न

गृहमन्त्रीको निर्णय कार्यान्वयन: मापसेमा कारबाही परेकाहरु ‘डिउटी’ मा खटिए

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएको छ । बुधबारदेखि काठमाडौंकाका सडकमा स्वयंसेवकको पहेलो ज्याकेट लगाएका चालकहरु खटिएका हुन् । मापसे गरी

दिल्लीको तापक्रम ५० डिग्री पुग्यो, विज्ञ भन्छन्- धुलोयुक्त आँधी आउनेछ

भारतको राजधानी दिल्लीमा अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको छ । बुधबारको सरकारी तथ्यांक अनुसार दिल्लीको उत्तरी क्षेत्रमा ५० डिग्री सेल्सियस तापक्रम पुगेको छ । अर्को साताको अन्त्यमा धुलोयुक्त आँधी आउने

बजेट: कर्जा सूचना केन्द्र, ऋण असुली न्यायाधिकरण, बचत तथा ऋण सुरक्षण कोष कार्यान्वयमा आउने आशा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको राष्ट्रिय सहकारी महासंघले स्वागत गरेको छ । सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि ल्याएको बजेटले देशभरका सहकारीले भोग्दै आएका समस्यालाई दीर्घकालीन

अन्तर्राष्ट्रिय सगरमाथा दिवस: हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने