भारत-पाकिस्तान क्रिकेटको भ्लग खिच्‍ने क्रममा पाकिस्तानी युट्युबरको गोली

एजेन्सी । अमेरिकामा टी २० विश्वकप क्रिकेट जारी रहँदा भारत र पाकिस्तानको खेलबारे भ्लग खिचिरहेका बेला पाकिस्तानी युट्युबर साद अहमदको गोली प्रहार गरी हत्या भएको छ । २४ वर्षीय युट्युबर

न्युरोडमा फुटपाथ विस्तार: सडक डिभिजनविरुद्ध महानगरको रिटमा सुनुवाइ सकियो

काठमाडौं । न्युरोडमा फुटपाथ विस्तारको काम रोकिदिएको भन्दै सडक डिभिजन कार्यालयविरुद्ध काठमाडौं महानगरपालिकाले दायर गरेको रिटमा सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार न्यायाधीश राज्यलक्ष्मी ब्रचाचार्य र चन्द्रमणि ज्ञावलीको

समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको भन्दै सांसदहरुको आपत्ति

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र नम्बर र बायोमेट्रिक अनिवार्य गरिएकोप्रति सांसदहरूले आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले पूर्वतयारी बिनै सामाजिक सुरक्षा भत्ताका लागि

कुवेतको एक भवनमा आगलागी हुँदा ४० भारतीयको मृत्यु

एजेन्सी । कुवेतमा एक बहुतले आवासीय भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । तीमध्ये ४० जना भारतीय नागरिक छन् । भारतीय विदेशमन्त्री एस जयशंकरका अनुसार घटनाबारे जानकारी

स्कुलका सटरहरु बन्द नगराउन काठमाडौं महानगरलाई उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सामुदायिक विद्यालयको भवनका सटरलाई बन्द नगर्न आदेश जारी गरेको छ । न्यायाधीश लेखनाथ पौडेलको इजलासले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले भाडामा दिएका सटर

विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भन्दै लगानी बोर्ड खारेज गर्न सांसद सुवालको माग

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था,

प्रतिनिधिसभाको बैठक: तीन मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक बसिरहेको छ । बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी

सङ्खुवासभामा पहिरोले तीन घर बगायो

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते

थोरङला पास गर्ने क्रममा लेक लागेर पर्यटकको मृत्यु

मनाङ । मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार अक्सिजन अभाव भएर एक नेपाली पर्यटकको मृत्यु भएको छ । धादिङको गंगा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी

कलंकी-चाबहिल सडकखण्ड चाँडो निर्माण गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड निर्माण सम्पन्न माग गर्दै संसद्मा सङ्कल्प प्रस्ताव दर्ता गरेका छन् ।