काठमाडौँ उपत्यकाको तापक्रम आज पनि उच्च रहने, कस्तो

काठमाडौं । हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी,

सडक विभागको जिम्मेवारी रामहरी पोखरेललाई, ढकाल मन्त्रालय तानिए  

काठमाडौं । सडक विभागको महानिर्देशक परिवर्तन भएका छन् । बुधबारको मन्त्रीस्तरीय निर्णयले विभागको महानिर्देशकको जिम्मेवारी रामहरी पोखरेललाई दिने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको नेतृत्वमा

देशभरका करिब ८० प्रतिशत वडाको आयस्रोत मालपोत मात्रै

काठमाडौं । देशभरको कूल वडामध्ये दुई तिहाइ वडाको आम्दानीको मुख्य स्रोत मालपोत वापतको कर भएको पाइएको छ । राष्ट्रिय तथ्याँक कार्यालयले बुधबार सार्वजनिक गरेको सामुदायिक विवरण तथ्याँकअनुसार देशभरका ६ हजार

सिंहदरबार भित्रको क्यान्टिनबाट काठमाडौं महानगरले गर्‍यो बालबालिकाको उद्धार

काठमाडौं । आज विश्व बाल श्रम विरुद्धको दिवस । उमेर नपुगेका बालबालिकालाई विभिन्न घरेलु काममा लगाउनु, विभिन्न होटल, रेस्टुराँहरुमा काममा लगाउनु गैरकानुनी हो । यही सन्दर्भमा कानुनको पालन हुने, र

सरकारको सय दिनप्रति एमालेको टिप्पणीः नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन् । उनले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’मा बजेट थप्‍नुपर्छ : सांसद श्रेष्ठ

काठमाडौँ । सांसद तथा पूर्वमन्त्री रन्जिता श्रेष्ठले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ का लागि बजेट थप गर्न सुझाव दिएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ

कांग्रेसलाई मरिहत्ते गरेर सरकारमा जानु छैन: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन्।बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले कांग्रेस अहिले

कुवेतमा कामदार बस्ने घरमा आगलागी हुँदा ४१ जनाको मृत्यु, नेपाली पनि परेको आशंका

एजेन्सी । कुवेतमा कामदार बस्ने घरमा आगलागी हुँदा ४१ जनाले ज्यान गुमाएका छन् । दक्षिण कुवेतको मंगाफ सहरमा बुधबार आगलागी हुँदा ४१ जनाको मृत्यु भएको हो भने कयौं घाइते भएका

प्रदेशहरु तेस्रो तहका नेताहरुको व्यवस्थापन गर्ने ठाउँ बन्यो: रवि लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् । बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्छ: सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् । विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन