बैंक लगानीकर्ताको निष्कर्षः पूँजी वृद्धिले तरलता समस्या निम्त्यायो,
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरुले पूँजी वृद्धिको कारण अहिलेको तरलता समस्या भएको निष्कर्ष निकालेका छन् । बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)