नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायब प्रबन्ध निर्देशक प्रतिभा वैद्य नियुक्त भएकी छिन् । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रबन्ध निर्देशकको

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन: महासंघ अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले राजश्व संकलनमा जस्तो तदारुकता पूँजीगत खर्चमा देखाउन नसकेको टिप्पणी गरेका छन् । तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको

लगानी बोर्डमा इन्भेष्टर्स लाउञ्ज स्थापना

काठमाडौं । अर्थमन्त्री एवं लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्माले लगानी बोर्डको कार्यालयमा इन्भेष्टर्स लाउञ्ज (लगानीकर्ता कक्ष)को आज उद्घाटन गरेका छन् । उक्त कक्षमा नेपालमा लगानीका सम्भावना, लगानीका क्षेत्रहरु, परियोजना बैंकमा

अमेरिकामा २४ घण्टामा करिब २ हजार उडान रद्द भएका छन्

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन्। आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक

रेल सञ्चालन छिट्टैः मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले छिट्टै रेल सञ्चालन गर्ने बताएकी छन् । आइतबार अर्थसमितिको छलफलमा मन्त्री यादवले यसका लागि प्रक्रिया अगाडि बढाइएको समेत बताइन । मन्त्री यादवले

संसारकै ठूलो विद्युतीय मेला अमेरिकाको लस भेगासमा हुँदै, डिजिटल फेस मास्क मुख्य आकर्षण

एजेन्सी । संसारकै सबैभन्दा ठूलो विद्युतीय सामग्रीको मेला उही जनवरी ५ देखि ७ सम्म आयोजना हुने भएको छ । विद्युतीय सामग्रीको उपभोक्ताका लागि असाध्यै महत्वपूर्ण ठानिएको सो मेलामा हरेक वर्ष

अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत, होटलमा ८५% अकुपेन्सी

पोखरा । कोरोनाका कारण दुई वर्षयता प्रभावित पर्यटन विस्तारै चलायमान हुँदै गएको अवस्थामा हालै भित्रिएको अङ्ग्रेजी नयाँ वर्षका कारण यहाँ चहलपहल बढेको छ । अङ्ग्रेजी नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा

हिमपहिरामा हराएका किसानको चार दिनपछि शव भेटियो

मनाङ । हिमपहिरामा परेर बेपत्ता भएका यहाँका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन् । मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरुङ आइतबार मृत भेटिएको जिल्ला

इजरायल जाने कामदारले हवाई भाडावापत ६० हजार तिर्नुपर्ने

काठमाडौं । सरकारले इजरायल जाने कामदारका लागि हवाई भाडा तोकेको छ । वैदेशिक रोजगार विभागले हवाई भाडाका लागि कम्पनीहरूलाई आह्वान गरेकोबाट भाडादर प्रस्ताव स्वीकृत भई हवाई भाडा तोकेको हो ।

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार ३ सय रुपैयाँले घटेर ९३