दुई वर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला गर्ने

काठमाडौं । सरकारले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः शुरु गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले

वैदेशिक रोजगार सम्वन्धी कल्याणकारी सेवा अब अनलाइनबाटै उपलब्ध हुने

काठमाडौं । वैदेशिक रोजगारमा गई समस्यामा परेका नेपाली श्रमिकलाई प्रदान गरिने उद्धार, राहत, क्षतिपुर्ति लगायत कल्याणकारी सेवाहरु अवदेखि अनलाइनबाटै हुने भएको छ । बोर्डका अध्यक्ष तथा श्रम, रोजगार तथा सामाजिक

दाना आयातमा भन्सार शुल्क घटाउन दाना उद्योग संघको माग

काठमाडौं । नेपाल दाना उद्योग संघले दाना आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै दाना बनाउने कच्चा पदार्थ मकै, भटमासको पिना, औषधीहरू, कच्चा

चिप्सको अभावले पनि रोकिएन बीएमडब्ल्यूको यात्रा, बिक्रीमा रेकर्ड कायम गर्दा अरु कम्पनी परे पछाडि

कोरोना कहरका कारण विश्वभरको अटो क्षेत्रमा समेत समस्या पैदा भयो । अटो क्षेत्रका अन्य वस्तुमा समस्या नभए पनि चिप्सको अभाव हुँदा धेरै कम्पनीले समस्या भोग्नुपर्यो । कोरोनाले आयात निर्यातको श्रृंखला

नेपालमै पहिलोपटक कोरियन प्रविधिबाट नपोलेको इट्टा उत्पादन

गोर्खा । नेपालमै पहिलो पटक गोर्खाको पालुङटारमा कोरियन प्रविधिबाट नपोली इट्टा उत्पादन शुरु गरेको छ । कोरियन कम्पनी इन्नोसीएसआर सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले गोर्खाको पालुङ्टारमा असल इट्टा पद्दतिबाट इट्टा उत्पादन

जीवन बीमा कम्पनीलाई साक्षरता कार्यक्रम सञ्चालन गर्न समितिको निर्देशन

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।समितिले सञ्चालनमा रहेका १९ वटै जीवन बीमा चार/चार वटा जिल्लामा बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न

सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनु पर्छः मन्त्री आलेमगर

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेमगरले सुदूपश्चिमलाई खेल पर्यटनका माध्ययमबाट चिनाउनुपर्ने बताएका छन् । शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक

युक्रेनी युवामन्त्री रुससँग लड्दैछन् डिजिटल युद्ध, सोसल मिडियाबाट दबाब बनाए, सेनाका लागि जुटाए ८ अर्ब

एजेन्सी । गत फेब्रुअरी २४ तारिखमा जब रुससँग युद्ध शुरु भयो तब युक्रेनी राष्ट्रपति वोलोदमिर जेलेक्सीले उप–प्रधानमन्त्री मेखाइलो फेडोरोभलाई महत्वपूर्ण जिम्मवारी सुम्पिए । मेखाइला युक्रेनी क्याबिनेटका सबैभन्दा कम उमेरका युवा

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ सय ६ सय रुपैयाँ कायम भएकोमा आइतबार २ सय रुपैयाँले

सिंहको नेतृत्वमा घरेलु तथा साना उद्योग महासंघमा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघमा उमेश प्रसाद सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सिंहले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।