मेरा कारण अप्ठ्यारो भएको भए आजैबाट अनुसन्धान थाल्नुस्:

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्री भएका कारण आफूमाथि अनुसन्धान गर्न अप्ठ्यारो परेको भए आजैबाट अनुसन्धान थाल्न आग्रह गरेका छन् । राष्ट्रपतिले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्ने भएपछि

मन्त्रीका विषयमा छलफल गर्न शेखर-गगन समूहको बैठक

काठमाडौं । नयाँ सरकार गठनको तयारी भइरहँदा नेपाली कांग्रेसको शेखर-गगन समूह छलफलमा जुटेको छ। सरकारमा सहभागिता र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न शेखर–गगन समूह छलफलमा जुटेको हो। कांग्रेस नेता

त्रिशूली पहिरोः अत्याधुनिक प्रविधिको सहायताले बेपत्ता यात्रु र बसको तीव्र खोजी

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा यात्रुवाहक बस र यात्रीको तीव्र रुपमा खोजी भइरहेको छ । नेपालका नदीमा खोजतलास गर्नसक्ने अन्तर्राष्ट्रिय तालिम प्राप्त गोताखोर र प्रविधिको

सशस्त्र प्रहरीबाट अवकाश पाएपछि बङ्गुर, बाख्रा र कुखुरा पालन, महिनामा २० लाख आम्दानी

दाङ । तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् । उनले २५ वटा बङ्गुर,

नयाँ सरकार आज: को बन्छ अर्थमन्त्री ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज बुलेका प्रधामन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र

झापा गाउँपालिकाको सन्थाल बस्ती डुबानको जोखिममा

झापा । माई नदीले धार परिवर्तन गरेसँगै झापा गाउँपालिका–२ सुखाबथानका सन्थाल बस्ती कतिबेला बग्ने हो भन्ने त्रासमा छन् स्थानीयहरु । सन्थाल बस्तीका सुखाबथान क्षेत्रको सतहभन्दा माई नदी बग्ने सतहमाथि छ

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प गोली प्रहारबाट घाइते, दुईको मृत्यु

चुनावी र्‍यालीमा रहेका ट्रम्पको दायाँ कानभन्दा माथि गोली लागेपछि उनी घाइते भएका छन् । घटनास्थलमा दुई जनाको मृत्यु भएको छ । र्‍यालीमा सहभागी अरु दुई जना गम्भीर घाइते छन् ।

सिमलताल पहिरोः बगेका बसका पाँचजनाको शव भेटियो

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी

सिमलताल पहिरोः तीनवटै शवको पहिचान

चितवन । नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको

आज प्रधानमन्त्री नियुक्त हुँदै ओली, भोलि सपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार