यी तीनवटा प्रदेशमा आज ठूलो पानी पर्ने, सतर्कता

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश, मधेस, बागमती

चौथो पटक प्रधानमन्त्री बन्दै ओली, आइतबार नियुक्त हुने सम्भावना

काठमाडौं । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रहरी जवानको परीक्षा दिँदै गरेका ६ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको

काठमाडौंका यी ठाउँमा आज लोडसेडिङ

काठमाडौं । काठमाडौंका कही स्थानमा आज दिउँसो बिजुली नहुने भएको छ । रत्नपार्क वितरण केन्द्रको सिंहदरबार २ फिडर र टेकु त्रिपुरेश्वर फिडर अन्तर्गत वितरित स्थानहरू विद्युत् विद्युत् अवरूद्ध हुने भएको

देउवासँग शीलत निवास पुगेका ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए

ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेर शीतल निवास जाँदै एमाले कांग्रेस, ओलीले दाबी गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेरका छन । हस्ताक्षर पश्चात ओलीले प्रधानमन्त्री दाबी गर्दै शीतल निवास जाने भएका

७२ घण्टाभित्र नयाँ सरकार बनाउन राष्ट्रपतिले दिए समय, धारा ७६ (२) अनुसार दाबी पेश गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको अविश्वासको प्रस्ताव स्वीकृत भएलगत्तै ७२ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन । राष्ट्रपतिले संविधानको धारा

त्रिशूलीमा बेपत्ता बसको पर्दा भेटियो, दुई गाडी अझै बेपत्ता

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएको बसको पर्दा फेला परेको छ । बेपत्ता भएका दुई बस नभेटिए पनि बसको पर्दा फेला परेको हो । हुक लगाएर

राष्ट्रपति पौडेलले दाहाललाई तोके कामचलाउ सरकारको प्रधानमन्त्री

काठमाडौं । विश्वासको मत नपाएका पुष्पकमल दाहाललाई राष्ट्रपतिले रामचन्द्र पौडेलले कामचलाउ सरकारको प्रधानमन्त्रीको रुपमा काम गर्न तोकेका छन् । संविधानको धारा ७६ (२) बमोजिम २०७९ पेस १० गते प्रधानमन्त्री नियुक्त

सरकार ढलेपछि नयाँ प्रधानमन्त्री छान्‍ने अबको प्रक्रिया यस्तो

पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नेछन् । कांग्रेस र एमालेको गठबन्धनले केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने तयारी गरेको छ। काठमाडौं