दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

गाईघाट । जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन्

ओलीले प्रधानमन्त्रीमा शपथ लिने कार्यक्रममा गएनन् माधव नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उपस्थित भएनन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा सोमाबार मध्याह्न शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्री

मन्त्रीबाट ज्वाइँ ‘आउट’, ससुरा ‘इन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका ओलीले अन्य साना दलहरुलाई पनि सरकारमा सहभागी गरेका छन् । ओलीले लोकतान्त्रिक समाजवादी पार्टी

धादिङको गंगाजमुनामा पहिरोले गाउँ नै जोखिम, स्थानीय त्रसित

धादिङ । धादिङको उत्तरी क्षेत्रस्थित गङ्गाजमुना गाउँपालिका–१ किचेतमा पहिरोले गाउँ नै जोखिममा परेको छ । गत राति वर्षासँगै आएको पहिरोले गाउँ जोखिममा परेको हो । गाउँमुनिबाट सुरु भएको पहिरोले करिब

सिमलताल पहिरो: ११ यात्रुको शव भेटियो, ७ वटा शवको पहिचान खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार पहिरोले बगाएको बसका यात्रुमध्ये नवलपरासीको त्रिवेणीमा भेटिएका थप दुईवटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक भावेश

कांग्रेसबाट प्रकाशमान र आरजुसहित बन्दैछन् यी मन्त्री

काठमाडौं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंग्याएको छ । सरकारमा कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा ओली सरकारमा सहभागी हुने भएको छ । सिंहलाई

लोसपाबाट भण्डारी मन्त्री बन्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट मन्त्रीको टुंगो लागेको छ । लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो। उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको लोसपा

मनकामना केबुलकार ५० दिन बन्द हुने

चितवन । मनकामना केबुलकार आज सोमबारदेखि ५० दिनका लागि बन्द हुने भएको छ । केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्ने क्रममा केबुलकार बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गत राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ । ७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका,  कीर्तिमानी १६ औँ उपाधि

एजेन्सी । अर्जेन्टिनाले ४८ औँ संस्करणको कोपा अमेरिका जितेको छ । सोमबार बिहान सम्पन्न फाइनल खेलमा कोलम्बियालाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । कोपाको उपाधि जित्न