पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछुः मन्त्री दाहाल

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि उनले भने, ‘पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका

स्वदेशी वस्तु प्रयोगसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्मा लैजाने उद्योगमन्त्रीको पहिलो निर्णय

काठमाडौ‌ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने पहिलो निर्णय गरेका छन् । सिंहदरबारस्थित उद्योग, वाणिज्य

दुई यात्रुबाहक बस दुर्घटनाको अध्ययन गर्न गृहमन्त्रालयमा कार्यदल गठन

काठमाडौ‌ । नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनमा पहिरोले बगाएर दुई यात्रु बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा आज पदबहालीपश्चात् उनले

१३औँ पटक मन्त्री बनेका भण्डारी भन्छन्- अघिल्लो कार्यकालमा सुरु गरेका नीतिगत प्रयासहरुलाई निरन्तरता दिन्छु

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले

ऊर्जा क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन गर्ने, डेडिकेटेड, ट्रङकलाइनको समस्या समाधान गर्छुः मन्त्री खड्का

काठमाडौं । मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि पहल गर्दै आएका दीपक खड्काले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहणपछि मन्त्री

केपी ओली नेतृत्व डबल इन्जिनको सरकार हो, लामो समय चल्छः खानेपानीमन्त्री यादव

काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन् । सोमबार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै उनले यस्तो बताए । उनले बर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओलीको

डीभी पीआरवालाले राजनीतिक नियुक्ति नपाउने

काठमाडौं । सहरी विकास अन्तर्गतका निकायमा डीभी पीआरवालाहरुले राजनीतिक नियुक्ति नपाउने भएका छन् । उपप्रधान तथा सहरी विकास मन्त्री नियुक्त भएपछि कार्यभार सम्हाल्दै प्रकाशमान सिंहले अन्य देशको स्थायी बसोबास वा

पर्यटन नीतिमा सुधार गर्न अध्ययन कार्यदल बनाउने पर्यटन मन्त्रीको पहिलो निर्णय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन नीतिमा सुधार गर्न अध्ययन कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन् । सोमबार नै पदबहाली गरेका मन्त्री पाण्डेले पर्यटन

नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलका यस्ता छन् पहिलो निर्णय

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज रामशाहपथस्थित मन्त्रालय पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरे ।

देशभर ६७.३ प्रतिशत रोपाइँ

काठमाडौँ । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म ९ लाख ४० हजार पाँच सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको बताइएको छ । जसमध्ये कोशी प्रदेशमा ६१.७ प्रतिशत रोपाइँ