‘सुनकोसी-तेस्रो’ जलाशययुक्त आयोजनाको अध्ययन सकियो, निर्माण सम्पन्न गर्न
काठमाडौं । ‘सुनकोसी–तेस्रो’ (५३६ मेगावाट) जलाशययुक्त विद्युत् आयोजनाको अध्ययन सकिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेश गरेको छ