नेपालमा पहिलो पटक नबिल फोनलोन क्यू आर मर्चेन्ट

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलो पटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा सुभारम्भ गरेको छ । नबिल फोनलोन – क्यू आर मर्चेन्ट नामको सेवाको सुरुवात् सँगै क्यू आर मर्चेन्टले

मूल्यवृद्धि दोब्बर, औसतमा ६.३२ प्रतिशत

काठमाडौं । असार मसान्तमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको छ । २०७८ असार महिनामा मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । एक वर्षको अवधिमा मुल्यवृद्धि दोब्बर हाराहारीमा बढेको छ

सांग्रिला डेभलपमेन्ट बैंकको सांग्रिला मुद्दती धमाका योजना खाता संचालनमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला मुद्दती धमाका योजना सार्वजनिक गरेको छ । ग्राहक महानुभावहरुले यो योजना न्यूनतम मौज्दात १० हजारबाट सुरु गर्न सकिनेछन् । मुद्दती

शोधानान्तर घाटा २ खर्ब ५५ अर्ब, विदेशी सञ्चिति ९.५४ अर्ब

काठमाडौं । गत अर्थिक वर्षमा २ खर्ब ५५ अर्ब रुपैयाँले शोधानान्तर घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असार मसान्तसम्म २ खर्ब ५५ अर्बले शोधानान्तर घाटामा

कुन सहकारी हो मन्त्री श्रेष्ठलाई नै २३ प्रतिशत ब्याज लिएर ठग्ने ?

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई सहकारी संस्थाले २३ प्रतिशतले ब्याज लिएर ठगेको छ । मन्त्री श्रेष्ठले नै आफुलाई सहकारीले २३ प्रतिशत ब्याज लिएर ठगेको

अपर अरुणबाट असर परेका क्षेत्रको मुआब्जा दर तोकियो

किमाथाङ्का । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुणबाट असर पर्ने क्षेत्रको मुआब्जा दर तोकिएको छ । अपर अरुण जलविद्युत् आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया

आयात-निर्यातको सटही सुविधामा राष्ट्र बैंकको कडाइ, बिलमा उल्लेखित मूल्य गलत भए सटही सुविधा नमिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात र निर्यातको सटही सुविधामा कडाइ गरेको छ । नेपालबाट बढी विदेशी मुद्रा बाहिर लैजान खरिद मूल्य बढाउने र कर छली गर्न खरिद मूल्य घटाउने

तीन वर्षमै डेढ अर्ब घाटामा गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्यो- यथास्थितिमा चल्न सक्दैनौं

काठमाडौं । कुनै समयमा मुलुककै प्रतिष्ठित अस्पतालको रुपमा उदाएको धरानस्थिति वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान कोरोना संक्रमण फैलिएसँगै धरासायी बन्दै गएको छ । कोरोना संक्रामणअघि फाइदामा रहेको प्रतिष्ठन विगत ३

सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यसअघि सभामुख

कुन तहका सरकारी कर्मचारीको तलब बढेर कति पुग्यो ? (पूर्णविवरण)

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारीको नयाँ तलब सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् सबै तहका कर्मचारीको १५ प्रतिशत तलब बढाउने घोषणा गरिएको थियो । संसदमा घोषणा गरिए भन्दा