सरकारी जागिरसँगै फूल खेती, चुनावले मालाको माग बढी

कञ्चनपुर । भीमदत्त नगरपालिका-१० तिलकेनीमा जनकबहादुर सिंहको बारी सयपत्री फूलले ढकमक्क छ । ढकमक्क फूलबारीमा सिंहको दैनिकी व्यस्त बनेको छ । तिहार सकिएसँगै सुरु भएको चुनावको माहोलमा फूलको माला बनाउन

सन्दीपको मुद्दामा बहस सकियो, कस्तो आउला आदेश ?

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ । बिहीबार थुनछेक बहस नसकेपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो ।

मुस्ताङमा जलवायु अनुकुल पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार १ सय रुपैयाँले

आजदेखि इमेल पठाएर कर्मचारी कटौती गर्दै ट्विटर

एजेन्सी । माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरको स्वमित्व लिएसँगै एलन मस्कले आजबाट कम्पनीमा कार्यरत कर्मचारीहरुलाई निकाल्ने भएका छन् । कम्पनीले शुक्रबारबाट कर्मचारीहरुलाई इमेलमार्फत निकाल्ने जानकारी पठाउन लागेको हो । समाचार संस्था

आज देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका

सन्दीपविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस, सरकारी पक्षले प्रतिवाद गर्ने

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध परेको मुद्दामा आज पनि थुनछेक बहस हुँदैछ । बिहीबार थुनछेक बहस नसकेपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबारका लागि राखिएको थियो

सयपत्री बिक्री गरेरै ८ लाख आम्दानी

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमामात्रै आठ लाख रुपैयाँ बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री

आज हरिबोधनी एकादशी, यस्तो छ धार्मिक महत्त्व

काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा

आयात प्रतिबन्ध लगाउनु चिन्ताको विषय, अहिले कर्जा बिस्तार गर्ने समय होइन

काठमाडौं । आईएमएफको एसिया प्रशान्त क्षेत्रका मिसन चिफ जार्को टुरुनेन नेपालमा प्रत्यक्ष विदेशी लगानी बढ्न लगानी स्वीकृतिको प्रक्रिया सरल हुनु पर्ने र प्रशासनिक जटिलता कम हुँदै जानु पर्ने बताउँछन् ।