कालीगण्डकी नदीमा र्याफ्टिङ सञ्चालन हुने

कुस्मा । कालीगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन हुने भएको छ । साहसिक खेलमार्फत पर्यटक भित्र्याउन लागि परेको हार्नेस जीप लाइन तथा एड्भेन्चर रिर्सोटले र्याफ्टिङ सञ्चालनलाई निरन्तरता दिने थालेको हो ।

राष्ट्रिय सहकरी बैंकका अध्यक्ष उप्रेती नेडाकको प्रथम उपाध्यक्षमा निर्विरोध निर्वाचित

ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के. बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका छन् । आज बैंककमा

कर्णाली राजमार्गमा सञ्चालित सवारी साधनको भाडादर कायम

कर्णली । कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको

बर्दियाको नमस्ते सहकारीका अध्यक्ष र प्रबन्धक करोडौं ठगेर फरार

काठमाडौं । बर्दिया जिल्लाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको करोडौं रुपैयाँ ठगेर फरार भएका छन् । सोमबारदेखि सहकारीका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक

मतदाता शिक्षाका लागि नमूना मतदान

कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको छ

शहरी विकासको मोडलमा नेपाललाई दोहोरो चुनौती

काठमाडौं । विज्ञहरुले सुरक्षित शरणीकरण र विपद्मैत्री मानव विकासका लागि नीतिगत हस्तक्षेप गर्नुपर्नेमा जोड दिएका छन् । विकासका नाममा हुने अव्यवस्थित शहरीकरण र तिनले भविष्यमा निम्त्याउनसक्ने विपद् न्यूनीकरणका लागि सम्भावित

भारतले अतिक्रमण गरेको हाम्रो जमिन फिर्ता ल्याउछौँ: ओली

दार्चुला । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याउने बताएका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौँमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । शुक्रबार थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका

९० अर्ब भारु ठगेर फरार भएका विजय माल्याका वकिलले अदालतमा मुद्दा लड्न अस्वीकार गरे

एजेन्सी । फरार मदिरा व्यवसायी विजय माल्याको समस्या बढ्दै गएको छ । माल्याका वकिलले उनको मुद्दा लड्न अस्वीकार गरेका छन्। वकिलले सर्वोच्च अदालतलाई विजय माल्याको मुद्दाबाट सफाइ दिन आग्रह गरेका