सुनवल सबस्टेसन निर्माण अन्तिम चरणमा, एक महिनाभित्र सञ्चालनमा

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने उद्योगहरुलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि निर्माणाधीन १३२ केभी सुनवल सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेको छ

भन्सार र आन्तरिक राजस्वका महानिर्देशक फेर्न निर्वाचन आयोगले सरकारलाई दिएन सहमति

काठमाडौं । निर्वाचन आयोगले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक हेरफेरका लागि स्वीकृति दिन अस्विकार गरेको छ । अर्थ मन्त्रालयले गत बुधबार केही सहसचिव सरुवा गर्नु पर्ने भन्दै आयोगसँग

निर्वाचनमा गठबन्धन गर्नु लोसपाको बाध्यता: अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीसँग गठबन्धन गर्नु आफ्नो पार्टीको बाध्यता रहेको स्पष्ट पारे । महोत्तरी सदरमुकाम

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको थियो । सोमबार २ सय रुपैयाँले

तीनमुखे झोलुङ्गे पुलः सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

गुल्मी । नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा

युवा भन्छन्: भोट हालेर काम खोज्दै विदेश जान नपरोस्

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका सुशान्त पोख्रेल मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलोपटक मतदान गर्ने तयारीमा छन् । मतदानको दिन नजिक आउँदा उम्मेदवारका प्रतिबद्धता विभिन्न

धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबु आमाको सम्पत्तिमा अंश दाबी गर्न पाउँछ ?

काठमाडौं । कुनै व्यक्तिले अन्य व्यक्तिको छोरा वा छोरीलाई आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको व्यक्ति धर्मपुत्र वा धर्मपुत्री मानिन्छ । सरकारले मुलुकी देवानी संहिता, २०७४ मा र्धमपुत्र वा

ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

खोटाङ । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ । दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा

देवघाटधाममा आज गण्डकी परिक्रमा गरिने

चितवन । देवघाटधाममा गण्डकी परिक्रमा गरिने भएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यले आज पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गर्न लागिएको हो । देवघाटधाम क्षेत्रमा साधनारत सन्त

ट्विटरमा ब्लू टिकका लागि आजबाट पैसा तिर्नु पर्ने, ५ देशमा शुरु

काठमाडौं । ट्विटरले आजबाट ब्लू टिकका लागि पैसा तिर्नु पर्ने बनाएको छ । अब ट्विटर प्रयोगकर्ताले आफ्नो अकाउन्ट भेरिफिकेशन (निलो ठीक चिह्न) राख्नका लागि ८ डलर तिर्नु पर्ने भएको छ