सुदूरपश्चिममा भूकम्पः डोटीमा छ जनाको मृत्यु

डोटीरबझाङ्ग । डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित

कांग्रेसले चुनावअघि ७४ नेता कार्यकर्तालाई किन गर्‍यो कारबाही ?

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा

निर्वाचनपछि एमालेको सरकार: ओली

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले) को सरकार बन्ने बताएका छन्। उनले भने, ‘गठबन्धनका नाममा जति नै गठबन्धन गरिए पनि चुनावपछि नेकपा (एमाले)

निर्वाचनलाई सफल तुल्याउन ७२ घण्टा सीमा बन्द गरिने

विराटनगर । आगामी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनलाई भयरहित, स्वतन्त्र एवं मर्यादित बनाउन मतदानको दिनभन्दा ७२ घण्टा अगाडिदेखि नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ । शान्ति सुरक्षाका विषय लिएर नेपाल

काठमाडौं-२: मुख्य प्रतिस्पर्धामा ओनसरी र मणिराम

काठमाडौं । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्ती

यस्तो देखियो चन्द्रग्रहण, कुन राशिले हेर्न मिल्छ ?

काठमाडौं । यतिबेला ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागिरहेको छ । नेपाल, भारत, पाकिस्तान लगायतबाट यतिबेला चन्द्रग्रहण देख्न सकिन्छ । साँझ ०५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय भएकाले ग्रस्तोदित

मतदाता परिचयपत्र नभए पनि भोट खसाल्न पाइने

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य

डडेल्धुरामा देउवाका ४ दिनः मतदाताका अपेक्षादेखि देउवाका योजनासम्म

डडेल्धुरा । पाँचपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने व्यक्तित्व जन्माएको सुदूरपश्चिमको डडेल्धुरा जिल्ला आफैँमा विकासका दृष्टिमा यहाँका अरू छ पहाडी जिल्लाको तुलनामा अघि छ । त्यसो त भौगोलिक रुपले पनि

गठबन्धनका उम्मेदवार विरोध खतिवडामाथि हातपात, एकजना पक्राउ

काठमाडौं । मकवानपुर-२ बाट गठबन्धनका उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ । आफ्नो निर्वाचन क्षेत्रको एक चुनावी कार्यक्रममा सहभागी हुन गएका खतिवडामाथि आज

भारतमा नोटबन्दीको ६ वर्ष: नगद राख्ने क्रम दोब्बर, २ हजारको नोट छाप्न छोडियो

एजेन्सी । भारतमा नोटबन्दी भएको ६ वर्ष पूरा भएको छ । भारतीय जनता पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ मा नोटबन्दीको घोषणा गरेका थिए । त्यसपछिको ६ वर्षमा भारतको