अबदेखि बीमा अभिकर्ताले एउटा मात्रै कम्पनीमा काम गर्न

काठमाडौं । अबदेखि बीमा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने भएका छन् । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा ऐन, २०७९ लागूभएसँगै एउटा अभिकर्ताले कुनै

ककपिटमै अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई उडानमा रोक लगाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उडान नियमसम्बन्धी विपरित कार्य गरेकाले छानबिनका लागि केही

नवलपरासीपूर्वमा आजदेखि मदिरा बिक्री गर्न निषेध

काठमाडौं । आगामी मङ्सिर ४ गते हुनलागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी आजदेखि नवलपरासीपूर्वमा मदिरा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । मदिरा बेचबिखन र सेवनका कारण समाजमा अप्रिय घटना

विद्युत उपकरण चल्न छोडेपछि गण्डक जलविद्युत केन्द्रको पुनर्स्थापना गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिरणले नपलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर गाउँपालिका–७ सूर्यपुरास्थिति १५ मेगावाट जडित क्षमताको गण्डक जलविद्युत केन्द्रको र पुनर्स्थापना र आधुनिकरण गर्ने भएको छ । नेपाल–भारत सीमाको बिहार

सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो । बुधबार १४ सय रुपैयाँले बढेर ९५

नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइयो

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी काम अघि बढाइएको हो

प्रधानमन्त्री बन्न मलाई चुनाव जित्नुको विकल्प छैनः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन् । बुधवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

काठमाडौं । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी

प्यूठानमा जिप दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते

प्यूठान । प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १२ जना घाइते भएका प्रहरीले जनाएको छ । प्यूठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज

झापा ३ : चुनावी दौडमा सिटौला र लिङ्देन, कसले मार्ला बाजी ?

झापा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला