कोहलपुरमै एक किलो बन्दाको १५० रूपैयाँ !

बझाङ । गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको

पोखरा विमानस्थलमा सोमबारदेखि साढे पाँच घण्टा उडान र अवतरण नहुने

काठमाडौं । एक सतासम्म पोखरा विमानस्थलमा उडान प्रभावित हुने भएको छ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन

महानगरमा बस्नेसँग कर उठाउने ‘वहाल व्यवस्था कार्यविधि’ विधायन समितिमा, के-के छन् व्यवस्था ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिले ‘वहाल व्यवस्था कार्यविधि’ को मस्यौदा विधायन समितिमा पठाउने निर्णय गरेको छ । महानगरकी उपप्रमुख एवं राजस्व परामर्श समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको

आईसीपी जोड्ने पुल सञ्चालनमा ल्याउन भारतीय दूतावासलाई विराटनगरका व्यवसायीको आग्रह

विराटनगर । नेपाल-भारत जोड्ने मीरगञ्ज पुल भत्किएपछि त्यसको नजिक बनेको नयाँ पुल तत्काल सञ्चालमा ल्याउन मोरङ व्यापार संघले पहल गरिरहेको छ । एकीकृत जाँच चौकी (आइसीपी)विराटनगर जोड्न भारतको बथनाहामा बनाइएको

आरआर क्याम्पसका सापकोटालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौंका खिलराज सापकोटालाई स्पष्टीकरण सोधेको छ । सापकोटाले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढ्यो, चाँदीको घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार १ सय रुपैयाँले बढेर ९८

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

ढोरपाटन । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत

गुह्येश्वरीमा किन गरियो रातभर तान्त्रिक पूजा ?

काठमाडौं । पशुपति क्षेत्रको गुह्येश्वरीमा मनाइने दुईदिने गुह्येश्वरी जात्राका क्रममा बिहीबार रातभर गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिएको छ । बिहीबार बेलुकी हनुमानढोका दरबारबाट तलेजु भवानीलाई गुह्येश्वरी लगेर

मध्यरातदेखि मौन अवधिमा शुरु, प्रचार गरे २५ हजार जरिवाना

काठमाडौं । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि

इन्भेष्ट इण्डियाः भारतमा अर्बौंको लगानी ल्याइरहेको सरकारी निकाय

एजेन्सी । भारतको सरकारी लगानी प्रवर्धन निकाय (आइपीए) इन्भेस्ट इण्डियाका कार्यकारी अध्यक्ष दिपक बाग्ला अहिले निकै व्यस्त छन् । आईपीएका वैश्विक निकाय ‘वर्ल्ड एसोसिएसन अफ इन्भेष्टमेन्ट प्रमोसन एजेन्सीज (वाइपा)’को अध्यक्षता