तीनकुनेको पुल निर्माणमा के छ प्रगति ?

काठमाडौं । लामो समयसम्म रोकिएको तीनकुने पुल निर्माण अघि बढेको छ । पुरानो ठेक्का तोडेर गत साउनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइएकामा अहिले निर्माण कम्पनीले डिजाइनको काम अघि बढाएको छ

राजनीतिक पृष्ठभूमि बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न सकिँदैन: देव गुरुङ

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक

पर्यटकीय गन्तव्य बन्दै दाङ, जखेरा ताल र कुलपानी हरित उद्यानमा आकर्षण

दाङ । लमही नगरपालिका–३ स्थित जखेरा ताल पर्यटकीयस्थलमा विकसित हुन थालेको छ । लुम्बिनी प्रदेशकै उत्कृष्ट तालका रुपमा रहेको सो ताल साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यस तालमा

महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिइने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि

‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो ।

विदेश पुग्छ टोखाको चाकु

काठमाडौं । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा नं २

घरजग्गा कारोबार संकटमा, मंसिरमा २९ हजार मात्रै किनबेच

काठमाडौं । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले घरजग्गा कारोबारमा ठूलो ह्रास आएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट पर्याप्त मात्रामा कर्जा प्रवाह हुन नसक्दा घरजग्गा कारोबार निकै प्रभावित भएको

सुर्खेत विमानस्थलमा एटिआर-७२ जहाजबाट उडान शुरु

काठमाडौं । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा एटिआर-७२ जहाजबाट आजदेखि नियमित उडान शुरु भएको छ । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुध्द एयरले एटिआर-७२ जहाजमार्फत् काठमाडौँ-सुर्खेत-काठमाडौँ रुटमा नियमित

बागमती प्रदेशमा १० अर्ब लगानी प्रतिबद्धता, साढे ८ खर्ब कर्जा प्रवाह

काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा १० अर्ब ७९ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको छ । राष्ट्र बैंकले गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययनअनुसार गत वर्ष बागमती प्रदेशमा दर्ता

ज्ञानेन्द्रलाल प्रधान र गुरु न्यौपानेले गैरकानूनी सेयर कारोबार गरेको पुष्टि, सेबोनले गर्‍यो कारबाही

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारबाही गर्ने भएको छ । धितोपत्र बोर्ड स्रोतका अनुसार मंसिर