खाना पकाउन अझै गुइँठाकै भर

खजुरा । ग्रामीण क्षेत्रमा खाना पकाउनका लागि अझै पनि परम्परागत चुलोको प्रचलन रहेको छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायमै छ । खाना

रात्रिबस नयाँ बसपार्कमा मात्र पार्किङ

काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस

त्रिभुवन विमानस्थलमा उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । विमानस्थलका

साढे २ खर्ब बढी सहुलियतपूर्ण कर्जा स्वीकृत, सरकारले दियो १९ अर्ब ८१ करोड ब्याज अनुदान

काठमाडौं । कात्तिक मसान्तसम्म सरकारले सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानमा १९ अर्ब ८१ करोड २३ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंककाअनुसार कात्तिक मसान्तसम्म २ खर्ब ५९

जीवन बीमामा पहिलो मर्जर, ‘सूर्यज्योति’को एकीकृत कारोबार शुरु

काठमाडौं । नेपाल बीमा प्राधिरकण साविकको(बीमा समिति)ले गत चैत १० गते सञ्चालनमा रहेका जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने

गुल्मीमा सुन्तला महोत्सव हुँदै

गुल्मी । गुल्मीमा कृषकलाई प्रोत्साहित गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिने भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा बिहीबार महोत्सव गर्न थालिएको हो । अनमोल कृषक समूहको आयोजना तथा छत्रकोट

नयाँ सरकार बने लगत्तै आईएमएफले नेपाललाई सवा ७ अर्ब रुपैयाँ दिने

काठमाडौं । नयाँ सरकार गठन भएलगत्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा सुविधा (ईसिएफ) अन्तर्गत दोस्रो किस्ता बाफतको रकम निकासा गर्ने जनाएको छ । आईएमएफले गरिरहेको मूल्यांकन सम्पन्न नभएकाले दोस्रो

एनआइसी एशियालाई ५० करोड र हिमालयनलाई १२ करोड ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकलाई ५० करोड र हिमालयन बैंकलाई १२ करोड रुपैयाँ ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएको छ । एनआइसी र हिमालयलले ऋण दिँदा गरेको

उद्योग क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न सरकार तयार छः मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । बुधवार नेपाल ट्रेड युनियन कांग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा मन्त्री

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ । आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा