‘२०२३ विश्वको अर्थतन्त्रका लागि खराब वर्ष हुनेछ’

एजेन्सी । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टलीना जार्जीवाले २०२३ विश्व अर्थतन्त्रका लागि निकै खराब वर्ष हुने दाबी गरेकी छन् । उनले २०२३ मा विश्वको एक तिहाई भाग

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ९ सय रुपैयाँले बढेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७

काठमाडौं भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक

यातायात कार्यालयको अनुगमन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने: समस्या समाधान गर्छौं, गल्ती गर्नेलाई कारबाही हुन्छ

काठमाडौं । उप्रपधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । उनी मंगलबार बिहान कार्यालयको आकस्मिक अनुगमनमा गएका हुन् । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

काठमाडौं । मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । बालुवाटार, स्वयम्भू, मण्डिखाटार र

सुपारी खेतीबाट मनग्य कमाइ, धानखेतीको तुलनामा १० गुणा बढी आम्दानी

झापा । कम लगानीमा बढी आम्दानी हुने भएको हुँदा झापामा सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको छ । जिल्लाको उत्तरी भेगतिर धानखेत मासेर सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ

एमालेको एक सिट थपियो, स्वतन्त्र सांसद साह एमालेमा प्रवेश,

काठमाडौं । रौतहट–२ बाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार सांसद साहलाई पार्टी प्रवेश गराएका हुन् । उनले रौटहट–२

लागुऔषध कारोबारमा गाउँपालिका अध्यक्ष घर्तीलाई साढे ३ वर्ष कैदको फैसला

गलकोट । बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा तीन वर्ष छ महिना कैद फैसला भएको छ । अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश

इन्टरनेट सेवा जुनसुकै बेला अवरुद्ध हुने चेतावनी, जिम्मा प्राधिकरणले लिनुपर्छः आईस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल ९आईस्पान० ले अति आवश्यक इन्टरनेट सेवा अवरोध हुँदा उत्पन्न हुने स्थितिको सम्पूर्ण जिम्मा नेपाल विद्युत प्राधिकरणले लिनुपर्ने बताएको छ । सोमबार संघले काठमाडौंमा पत्रकार

चिसोले जम्न थाले मनाङका नदीनाला

मनाङ । यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँका तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्याङ्की क्रमशः जम्न थालेका छन्