कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै

यातायातको सेवामा विकृतिः स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौं । यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात

विराटनगरका सडक किनारा र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन शुरु

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई सफा, सुन्दर र व्यवस्थित गर्ने अभियानलाई तीव्रता दिएको छ । नियमविपरीत पसलअगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनारा र फुटपाथमा राखेका निर्माण सामग्री

सात वर्षमा बल्ल बन्यो बोझापोखरीमा विद्युत् सवस्टेशन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बोझापोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको निर्माण कार्य पूरा भएको छ । विसं २०७३ मा तीन वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरि

कार्यदलले गृहमन्त्रीलाई बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

काठमाडौं । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा नेपाल सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ

राहदानी छपाइ र वितरण अवरुद्ध, खुल्न केही सयम लाग्ने

काठमाडौं । राहदानी विभागले केही दिन यता सिस्टममा समस्या आउँदा राहदानी छपाइ तथा वितरण कार्य अवरुद्ध भएको जनाएको छ । विभागले पुस १७ गतेदेखि समस्या आएपछि त्यसको समाधानका लागि निरन्तर

सरकारमा सहभागी हुनेबारे एकीकृत समाजवादीले निर्णय लिन सकेन, सचिवालयलाई जिम्मा

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादी निर्णयमा पुग्न सकेन। मंगलबार बसेको पोलिटब्यूरो बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागीबारेको निर्णय लिन

सिद्धबाबा सुरुङमार्गको डिजाइन स्वीकृतिको प्रक्रियामा

काठमाडौं । नेपालको दोस्रो सुरुङमार्गको डिजाइन सकिएर स्वीकृतिको तयारी अघि बढाइएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको सबैभन्दा जोखिम खण्ड अन्तर्गतको सिद्धबाबामा सुरुङसँगै ‘रकसेड’को डिजाइन सकाएर प्रतिवेदन बुझाइएको गुणस्तर, अनुसन्धान तथा

राष्ट्रिय सहमतिको सरकार आवश्यक: रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् । ‘हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने

पर्यटक तान्दै कालीगण्डकी जल यातायात

कास्की । पोखरा महानगरपालिका-३२ तल्लो गगनगौँडास्थित नविन टोल विकास संस्थामा आवद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे । जलविद्युत् आयोजनाका