‘राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने अवस्था

नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् ।

युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भए

सबै नागरिकलाई खानेपानी र बिजुली उपलब्ध गराउने प्रतिबद्धतामा चुक्यो गण्डकी सरकार

कास्की । प्रदेश स्थापनापछि २०७४ सालमा गठित गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रैमा प्रदेशका सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउने निर्णय गरेको थियो । यो बीचमा प्रदेशसभाको पहिलो

चैतभित्रै सुरक्षण मुद्रण सुरु गर्न मन्त्री शर्माको निर्देशन

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् । काभ्रेको पनौती नगरपालिकामा रहेको

नेपाली सेनामा ४२६ जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा ४२६ जनाको लागि रोजगारी खुलाएको छ । नेपाली सेनाको जंगी अड्डास्थित कार्यरथि विभागअन्तर्गतको भर्ना छनोट निर्देशनालयले सूचना प्रकाशित गर्दै रिक्त रहेका पदमा पूर्तिका लागि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला १ सय रुपैयाँले घटेर

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

काठमाडौं । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा

लमजुङ । सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व संकलन न्यून

बाँके । बाँकेका मुख्य नाकाबाहेक अन्यमा भन्सार कार्यालय नहुँदा राजस्व संकलनको लक्ष्य भेट्टाउन सकिएको छैन । सीमावर्ती क्षेत्रका सात छोटी भन्सार कार्यालय करिब दुई दशकदेखि बन्द छन् । ती कार्यालय

विराटनगरमा नगर बस सञ्चालनका लागि रुट परीक्षण

विराटनगर । विराटनगरमा सञ्चालनमा ल्याउन लागिएको सिटी बसका लागि प्रारम्भिक चरणको रुट परीक्षण (ट्रायल) गरिएको छ । महानगरको सडक र मोडहरुमा कति क्षमताका बस सञ्चालन गर्नु उपर्युक्त हुन्छ भन्ने जानकारी