सर्लाहीमा ५ हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा ५ हजारभन्दा बढी शिक्षक र कर्मचारीको दरबन्दी खाली छ । जिल्लाका ४ सय ७८ सामुदायिक विद्यालयमा ५ हजार ३ सय १७ शिक्षकको दरबन्दी खाली भएको

केबल र इन्टरनेटको तार व्यवस्थापन गर्दै विराटनगर महानगरपालिका

विराटनगर । मोरङको विराटनगर महानगरपालिका सहरी सौन्दर्यमा ह्रास आउने गरी जथाभावी लत्रिएका केबल र इन्टरनेटको तार व्यवस्थापनमा जुटेको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानअन्तर्गत लत्रिएका

तुलसी सहकारीका अध्यक्ष भारतमा, बचतकर्ताको रकम पनि भारतमा लगानी

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा भएको खुलासा भएको छ । बचतकर्ताको करोडौं रकम चुक्ता गर्न नसकेर सम्पर्कविहीन भएका उनी भारतमा रहेको खुलासा भएको हो ।

चेक बाउन्सबारे सीएनआई प्रदेश १ को ध्यानाकर्षण

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले चेक बाउन्स बैंकिङ कसुरबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले विज्ञप्ति जारी गर्दै चेक