टिकटकका प्रमुख कार्यकारीले दिए राजीनामा

काठमाडौं । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख केभिन मायरले राजीनामा दिएका छन् । केही महिनाअघि मात्र कम्पनीको प्रमुख कार्यकारीमा नियुक्त भएका मायरले कम्पनी छाड्नुपर्दा आफूलाई निकै दुःख

युट्युबले किन हटायो १ करोड १४ लाख भिडियो ?

काठमाडौं । श्रव्य दृश्य माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा १ करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका

सस्तो मूल्यमा अधिकतम फिचरसहित ६ हजार एमएच ब्याट्री भएको ‘हट ९ प्ले’ नेपाली बजारमा

काठमाडौं । नवीनतम प्रविधि भएको उपकरणहरू भित्राउने भनेर चिनिने प्रिमियम ब्राण्ड इन्फिनिक्सले बजारमा नयाँ भर्जनको मोबाइल फोन भित्राएको छ । कम्पनीले ल्याएको हट ९ प्ले मोबाइल फोनमा ६ हजार एमएच

इन्टरनेटमा क्रान्तिः ओप्पोले वाइफाइभन्दा १०० गुणा छिटो चल्ने लाइफाई ल्याउँदै

काठमाडौं । आजभन्दा केही वर्ष पहिले सहजरुपमा इन्टरनेटको प्रयोग गर्न पाउनु पनि परको कुरा थियो । शहरका एकाध स्थानमामात्रै साइबर क्याफेहरु खोलिएका हुन्थे । इन्टरनेटका लागि आम मानिस त्यसैमा भर

ओपो एफ १५ नेपाली बजारमा, ४० हजारमा पाइने

काठमाडौं । नेपाली बजारमा ओपो एफ १५ मोबाइल फोन आएको तीन वटा फरक फिचर्स सहितको उक्त फोनले ४८ एमपी अल्ट्रा वाइड एंगल माक्रो क्वाडक्याम र सुपर स्लिक डिजाइन मार्फत प्रयोगकर्तालाई

स्मार्टफोनको माग बढ्यो, व्यवसायी भन्छन्ः आपूर्ति नहुँदा सोचे जस्तो व्यापार गर्न पाइएन

काठमाडौं । झण्डै ४ महिना लामो बन्दाबन्दीपछि खुलेको बजारमा मोबाइलको व्यापार बढ्न थालेको छ । अन्य आर्थिक गतिविधिले राम्रोसँग गति लिन नसकेका बेलामा मोबाइल व्यापारले भने गती लिएको हो ।

अब ट्विट पनि एडिट गर्न पाइने, ट्विटरले ल्याउँदै छ यस्ता सुविधा

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले कैयन सेवाहरु योजना ल्याउने भएको छ । यसका लागि कम्पनीले सर्वे समेत शुरु गरेको छ । जसमध्ये सबैभन्दा प्रमुख सेवा ट्विट सम्पादन (एडिट) पनि गर्नु

यसरी सुरक्षित बनाउन सकिन्छ वेवसाइट, सरकारले दियो १३ बुँदे सुझाव

काठमाडौं । पछिल्ला दिनमा विज्ञान तथा प्रविधिको विकासले आम मानिसको जीवनलाई थप सरल र सहज बनाइदिएको छ । प्रविधिको विकासले सरल बनाएपनि जोखिम पनि उत्तिकै बढेको छ । प्रविधिको दुरुपयोग

स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो

बेइजिङ । चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार हुवावेले सामसुङलाई पछि

गुगलको ९० सेकेण्ड भिडियो हेर्ने सुविधा सहितको नयाँ किनमेल एप

अमेरिका । प्रविधिको अग्रणी संस्था गुगलले किनमेल सम्वन्धी नयाँ एप ल्याउन लागेको छ । जसमा ९० सेकेण्ड लामो भिडियो समेत हेर्न पाइनेछ । नयाँ एपमा केही नयाँ प्रयोगहरु गर्न थालिएको