नाम उस्तै हुँदा एउटा कम्पनीको रिस अर्काको थाप्लोमा

काठमाडौं । तपाइले मानिसहरुको नाम एकै हुँदा विभिन्न समस्याहरु भोगेको त सुनेकै वा पढेकै हुनुपर्दछ । नाम एउटै हुँदा विभिन्न समस्या तथा फाईदाहरु हुनु स्वभाविक हो । ब्यवसायिक जगतमा पनि

सुदूरपश्चिममा अनलाइन सपिङ सेवा, घरमै बसेर सामान किन्न सकिने

कञ्चनपुर। सुदूरपश्चिम क्षेत्रमा पहिलो पटक अनलाइन सपिङ सेवा सञ्चालनमा ल्याइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा अनलाइनबाट विद्युतीय सामान खरिद बिक्रीका लागि इ–कमर्सियल साइट एमबिजियो डटकमको सुरुवात गरिएको हो । ग्राहकले बेवसाइटमा

इन्टरनेट र टेलिभिजन हेरेर बाख्रापालन

  म्याग्दी । टेलिभिजन र इन्टरनेटको सहायताबाट सुरु गरेको बाख्रा तथा कृषि फार्म अहिले जिल्लाकै नमुना फार्म बन्न सफल भएको छ । म्याग्दीको बेनी नगरपालिका– २ गौश्वारका युवा वीराज मल्लले

एनसेलको ‘कल आयो बोनस पायो’ अफर

काठमाडौं । एनसेलले ‘कल आयो बोनस पायो’ ल्याएको छ । एनसेलका ग्राहकले विश्वका कुनै पनि देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलम दुई मिनेट भन्दा बढी कुरा गर्दा दुई मिनेट बोनस टक

नयाँ वर्षको उपलक्ष्यमा एनसेलको रोमिङ् योजना

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्मा भ्वाइस, डेटा र एसएमएस सेवाप्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि आकर्षक रोमिङ् योजनाहरु ल्याएको छ ।

सिमटिभी जोडदा निःशुल्क सेट टप बक्स

काठमाडौं । विदेशी लगानीकर्ता इमिरेट इन्भेष्टमेन्ट (इआइ) गुप्र र नेपाली लगानीकर्ता प्रभु ग्रुपको २० प्रतिशत सेयर स्वामित्वमा रहेको सिम टिभीले २ वर्षको अवधिमा एक लाख ५० हजार ग्राहक बनाएको छ।

नेपाल टेलिकमको ‘नव वर्ष प्रोमोसनल’अफर, सेवामा विभिन्न किसिमका छुट

काठमाडौं। नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा रिचार्ज बोनससहितको ‘नव वर्ष प्रोमोसनल’ अफर ल्याएको छ। अफर अन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याकमा विभिन्न किसिमका छुटहरु ल्याइएको टेलिकमले जनाएको

सुदूरका पहाडमा अप्टिकल फाइबर बिछ्याउन सर्वे हुँदै

बैतडी । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका काम थालिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल

हारती कम्प्युटर ‘सिइविआईटी ग्लोबल इभेन्ट डिजिटल विजनेश’मा सहभागी हुने पहिलो नेपाली कम्पनी

काठमाडौं । हारती कम्प्युटर प्रा.लि ‘सिइविआईटी ग्लोबल इभेन्ट डिजिटल विजनेश’मा सहभागी हुने पहिलो नेपाली कम्पनी भएको छ । मार्च २० देखि २४ सम्म जर्मनीको ह्यानोभर शहरमा आयोजना गरिएको सिइविआईटी ग्लोबल

तीन दिनदेखि रुकुमवासी फोन सेवाबाट वञ्चित

रुकुम। यहाँका सर्वसाधारण तीन दिनदेखि फोन सेवाबाट वञ्चित भएका छन् । शुक्रबार साँझ रोल्पाको रातामाटामा रहेको रिपिटर स्टेसनमा चट्याङ परेपछि सर्वसाधारण सञ्चार सेवाबाट वञ्चित भएका हुन् । फोन सेवा सञ्चालन